आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नवलपुरमा एमालेको मिसन ग्रासरुट : बैठक,भेला जारी

नवलपुर/ देशब्यापी जारी एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरमा पालिका तहमा बैठक–भेला चलेका छन्् । अभियान अनुसार आइबार आयोजित कावासोती नगर कमिटीको बैठकमा मिसन ग्रसारुटका सन्दर्भमा अतिथि नेता तथा जिल्ला तहका नेताहरुले स्पष्ट पारेका थिए । पार्टी...

एमाले र मजदुर किसान पार्टीबाहेकका कम्युनिष्ट कांग्रेसको सती गएको गण्डकी मुख्यमन्त्री अधिकारीको आरोप

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले र मजदुर किसान पार्टीबाहेकका कम्युनिष्ट पार्टीहरु कांग्रेसको सती गएको जिकिर गरेका छन् । ‘देशमा एमाले बाहेक अर्को कम्युनिष्ट पार्टी रहेन । रोहित...

राजमो बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन

बागलुङ/ नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना चयन भएका छन् । सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेसनले खिमबिक्रम शाहीलाई...

मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनको विरुद्धमा : ओली

पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप लगाएका छन् । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई...

नेपाली दलहरु विदेशी इशारामा चले : राजमो अध्यक्ष केसी

बागलुङ’/राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादबिरुद्ध बोल्दा सानो दल बन्नुपरेको बताएका छन् । उनले नेपालका ठूला दलहरु भारत र अमेरिकाको गुलामी गरेर आफ्नो पद जोगाउन लागेको पनि आरोप लगाए...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, दुई विधेयक प्रमाणीकरण

पोखरा / गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राती १२ बजेबाट लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान...

ओलीले संसद विघटन ठीक थियो भनेपछि विकल्प खौज्यौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन्। नेपाली कांग्रेसका वरिष्ठ...

प्रदेश १ को नाम ‘कोशी’ राखिंदै, विराटनगरमा निषेधाज्ञा

विराटनगर /  प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित हुने देखिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रदेश सभामा पेश गरेको ‘कोशी’ नामको प्रस्ताव स्वीकृत भएको छ। आजै अबेर रातिसम्म ‘कोशी’ नामको प्रस्ताव पारित...

कस्ता छन् राष्ट्रपति उम्मेदवारका सबल र कमजोर पक्ष ?

धेरै मानिससँग संवादमा रहनु र सबैको कुरा सुन्नु नेम्वाङको सवल पक्ष हो भने राजनीतिक रूपमा कुनै गलत अभ्यासहरूमा नजोडिनु पौडेलको राम्रो पक्ष हो । पोखरा / समाजवादी चिन्तकको रूपमा चिनिन्छन् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल...

म्याग्दीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ सुरु

बेनी/  नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरू गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी...

-->