काठमाडौं / राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ। नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको...
म्याग्दी/नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरेकी छन् । गठबन्धनबाटै राष्ट्रपति बनाउने सहमति तोडिए अहिलेको समीकरणमा धेरै क्षति हुने बताइन् । नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...
पोखरा/ नेपाली कांग्रेस कास्कीले बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो दबाब, चर्को ब्याजदर, जग्गा लिलामीको धम्की, तारन्तारको ताकेताको मारमा परिरहेका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा अलग–अलग स्थानमा भएका दुबै...
काठमाडौं / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको...
पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सहमतिबाटै राष्ट्रपति चुनिनुपर्ने बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताए । राष्ट्रपति दल...
काठमाडौं / पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको अडानपछि एमाले-माओवादी केन्द्रसहितको सत्ता गठबन्धन धरापमा परेको छ। पोखरेललाई राष्ट्रपति बनाउने विषयमा ओलीको निरन्तरको अडानपछि प्रधानमन्त्री प्रचण्ड एमालेसँगको गठबन्धन लामो अवधि...
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा...
पोखरा / शुक्रवारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको नेकपा एमाले गण्डकीले शनिवार पोखरामा प्रदेश कमिटीको बैठक आयोजना गर्यो । बैठकमा एमालेका केन्द्रिय उपाध्यक्षदेखि स्थायी कमिटीका सदस्यसम्मले सम्बोधन गरे । हलभरी खचाखच भरिएका कार्यकर्ताहरुको अगाडि...