आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘जनयुद्ध दिवस’मा सोमबार देशभर सार्वजनिक बिदा

पोखरा / सरकारले फागुन १ गते भोलि ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०५२ फागुन...

चितवन-२ को उपनिर्वाचन वैशाख १० गते, रवि लामिछाने उम्मेदवार हुने

पोखरा / चितवन क्षेत्र नं. २ मा आगामी २०८० साल वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी वर्षको...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं / सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा),...

कावासोतीमा संघीयताबारे अन्तक्र्रिया: दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया

नवलपुर /राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरा’ैं भन्ने विषयमा कावासोतीमा आयोजित अन्तरक्र्रियामा विभिन्न...

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम: प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुशासन र विकास...

गण्डकी प्रदेशमा योजना थप गर्न नयाँ सरकारलाई बाटो खुल्यो

पोखरा/ गण्डकी प्रदेश सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न बाटो खुलेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले विनियोजन ऐन, २०७९ को संशोधन प्रस्ताव पारित गरेसँगै सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न...

दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु पर्छ : पूर्व शिक्षामन्त्री पौडेल

बागलुङ/ बागलुङ क्षेत्र नं २ का सांसद तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई विद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिएका छन । विहिबार बडिगाड गाउँपालिका– ५ टारिमा...

रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देवराज जोशीले विहिवार साँझ शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...

रोशनीकुमारी श्रेष्ठलाई पठाइयो बागलुङको सिडिओमा

पोखरा / बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो । श्रेष्ठ आएसंगै बागलुङले पहिलो पटक महिला सिडिओ...

संवैधानिक संकट आउन सक्छ, सोचौं ! : देवीप्रकाश भट्टचन

काठमाडौं / नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले संवैधानिक संकट आउने बताउँदै बेलैमा निर्णय लिन सुझाव दिएका छन् ।प्रतिनिधिसभाको आईतवारको बैठकमा शून्य समयमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘मलाई निर्वाचन प्रणालीका कारण संवैधानिक...

-->