आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न मुख्यमन्त्री अधिकारीको आग्रह

बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान...

रवि लामिछानेका एकैदिन तीन काम: पार्टी सदस्यता लिए, केन्द्रीय सदस्य बने र सभापतिमा चुनिए

काठमाडौं / खारेज भइसकेको नागरिकता प्रयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गल्ती ठहर गरेपछि एकै पटक सबैथोग गुमाएका रवि लामिछाने फेरि एकैदिन पार्टीको नेतृत्वमा फर्किएका छन्। अमेरिकी नागरिकता लिएपछि उतैको भिसामा नेपाल फर्किएका उनले खारेज भइसकेको पुरानै...

मन्त्री रोशनबहादुर गाहा बने गण्डकी सरकारको प्रवक्ता

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापाले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी...

अनेरास्ववियू बागलुङको अध्यक्षमा जि.सी.

बागलुङ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङको १९ औं जिल्ला अधिवेशनबाट रोशनजि.सी. अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कंडेल, अनिता विक...

कानून पालनामा चूक हुँदाको परिणति : सवै गुमाएका रवि !

पोखरा/ रवि लामिछाने कुनै समय टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम चलाउँथे । उनी एकाएक हराए । अमेरिका पुगेका रहेछन् । फर्केर आएसँगै पुनः टेलिभिजनको पर्दामा देखिए । प्रधानमन्त्रीसँग सिधा प्रश्न सोध्ने त्यो कार्यक्रमबाट बहिष्कृत भएसँगै उनी जनतासँग...

गृहबाट बाहिरिँदै रविले भने, ‘फैसलालाई स्वागत गर्छु’

काठमाडौं / रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ...

‘रवि लामिछानेले नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको देखिएन’ (फैसलाको पूर्णपाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको...

सर्वोच्चको फैसलाविरुद्ध रविका समर्थकको प्रदर्शन, केही पक्राउ

काठमाडौं / सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् । प्रदर्शनमा उत्रिएका पुकार...

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, सांसद पद खारेज

काठमाडौं / सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर...

पहिलो निर्णय के के गरे गण्डकी प्रदेशका मन्त्रीले ?

पोखरा / गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएपछि पदभार गर्दै मन्त्रीहरुले पहिलो निर्णय सार्वजानिक गरेका छन् । ती निर्णयहरूमा हेली उद्धारको कार्यविधिदेखि योजना वर्गीकरणसम्म रहेका छन् । बुधबार पदभार गर्दै भौतिक पूर्वाधार विकास तथा यातायात...

-->