आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अनेरास्ववियुको अध्यक्षमा समिक र महासचिवमा नरेश विजयी

काठमाडौं/ नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका...

असल अभ्यासको अनुकरण गर्दै प्रदेश सरकार: मुख्यमन्‍त्री अधिकारी

पोखरा / नेपाली जनताको वि.सं. २००७ सालदेखिको आफ्नो संविधान आफैँ लेख्‍ने चाहना वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएसँगै पूरा भएको छ । नेपालको संविधानले विगतको एकात्मक केन्द्रीकृत राज्य व्यवस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकको सुझाव

काठमाडौं/ ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सुझाव दिएको छ । स्रोत साधन अभावका कारण यहाँ उपचार असम्भव रहेको भन्दै...

गण्डकीमा सचिवको जागिर जोगाउन हतारमा ऐन संशोधन

पोखरा / गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलको कार्यकाल ६० वर्षे उमेर हदका कारण आगामी चैत ४ मा सकिँदै थियो । तर उनलाई टिकाउन गण्डकी प्रदेश सरकारले हतार हतारमा ऐन नै संशोधन गरेको छ । प्रदेश...

राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलनको तयारी तीव्र

बागलुङ/ राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला सम्मेलनको तयारीलाई तीव्र बनाएको छ । आगामी फागुन १९ गतेदेखि २१ गतेसम्म बागलुङ बजारमा हुने राजमोको सातौँ जिल्ला सम्मेलन हुदैछ । सम्मेलनलाई सफल पार्न बरेङ, जैमिनी, बानपा, निसीखोलालगायत ६२ स्थानमा...

प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन पुगेका मुख्यमन्त्री अधिकारीले मागे ८ अधिकार

पोखरा / मुख्यमन्त्री नियुक्त भएपछि तेस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई तत्काल ८ वटा अधिकार दिन आग्रह गरेका छन् । विश्वासको मत लिनुअघि र लिइसकेपछि प्रचण्डलाई भेटेर मन्त्रिपरिषद विस्तार...

मिनि संसद अपूर्ण, विधेयकहरु समितिमा नगई बैठकबाटै पारित

पोखरा / गण्डकी प्रदेशको प्रदेशसभा नियमावली २०७९ को नियम १०८ अनुसार विधेयकमाथिको सामान्य छलफल सकिएपछि त्यसलाई दफावार छलफलको लागि विधायन समितिमा पठाउनुपर्छ । सरकारले ल्याएका विधेयकहरु सामान्य छलफलपछि विधायन समितिमा नै दफावार छलफल गर्ने विषय...

१० वर्षे माओवादी ‘जनयुद्ध’का बिर्सनै नसकिने घटनाहरू

काठमाडौं / २०५२ फागुन १ बाट सुरु भएको माओवादी ‘जनयुद्ध’ २०६३ सालमा शान्तिपूर्ण रूपमा अवतरण भयो । सात दलसँग भएको १२ बुँदे सम्झौता हुँदै बिस्तृत शान्ति सम्झौतामा आएर १० वर्षे जनयुद्ध शान्तिपूर्ण रूपमा टुंगिएकाे...

प्रचण्ड-ओली भेटको तस्बिरले ‘सीएम प्रचण्ड’ मा स्थान पाउन छाडेपछि…

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिंहदरबारस्थित कार्यकक्षमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीसँग भेटवार्ता गरे, २६ माघमा। ओलीका गतिविधिबारे जानकारी दिन ओलीको सचिवालयले सञ्चालन गर्ने ‘बालकोट’ फेसबुक पेजबाट तत्काल प्रचण्ड-ओली भेटघाटको...

आज ‘जनयुद्ध’को सार्वजनिक बिदा: चौतर्फी विरोध

काठमाडौं / सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा...

-->