आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जनजातिले नेतृत्व गरेको क्षेत्र सफल : मन्त्री जुग्जाली

पोखरा/  गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको बताएका छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको...

राजिनामा वुझाउन गएका एमालेका मन्त्रीसंग प्रचण्डले भने, ‘तपाईंहरुसँग अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन’

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुंगिएको बताएका छन् । सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले...

एमालेले गर्यो सरकारबाट फिर्ता हुने निर्णय

काठमाडौं / नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । गएको पुस १० गते नेकपा...

संविधान र लोकतन्त्र पक्षधरबीच सहकार्य आवश्यकता छ : गुरुङ

बागलुङ/ नेकपा एकीकृत (समाजवादी) जिल्ला कमिटी बागलुङको बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले पार्टी सुदृढीकरणमार्फत दक्षिणपन्थी अवसरबाद र प्रतिगमनलाई परास्त गर्न संविधान र लोकतन्त्र पक्षधरबीच सहकार्य...

गण्डकीमा राप्रपाले राष्ट्रपति चुनावसम्म सरकार नछाड्ने

पोखरा / राष्ट्रपति चुनावमा सत्तारुढ गठबन्धन टुटेर नयाँ आठ दलीय गठबन्धन बन्न पुग्यो । २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । सोही निर्वाचनको लागि नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागीमध्येको एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

राप्रपाको निर्णयले संकटमा पर्यो गण्डकी सरकार

पोखरा/ राष्ट्रपति निर्वाचनका लागि शुक्रबार आठदलीय नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आकस्मिक बैठक बसी सरकारबाट बाहिरिने निर्णय गरेको छ । जबकी, एमालेले राष्ट्रपति चुनावसम्म सरकारमा रहने वा बाहिरिनेबारे...

एमाले अध्यक्ष ओलीले पहिलो पटक लेखे नेपाललाई पत्र

पोखरा / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई संस्थागतरुपमा पत्र लेखेका छन् । एमाले अध्यक्ष ओलिले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उमेदवार सुवास नेम्वाङलाई...

राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको मात्रै उम्मेदवारी

पोखरा / राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेवाङको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल...

‘एकथान राष्ट्रपति’ ले हल्लिने प्रदेश संरचना

पोखरा / फागुन २५ गते हुने राष्ट्रपति चुनावले देशमा सत्तारुढा गठबन्धनको स्वरुप फेरिन पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन पुष १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको अघिल्लो...

गण्डकी उपसभामुखको स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त

पोखरा/गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसका छन् । अंग्रेजी विषयमा स्नाकोतर गरेका...

-->