पर्वत / नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशको अर्थतन्त्र डामाडोल बन्दा सुनको अण्डा दिने हाँस जस्ता व्यवसायीहरू भीरबाट खसेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा बुधवारदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा...
काठमाडौं / सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रिपरिषदको बैठकले यस्तो...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघिसम्म पनि कास्की–१ कै अर्को क्षेत्रमा चुनाव जितेका वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री बन्ने कुनै गुञ्जायस थिएन । कास्की-१ (१) बाट निर्वाचित खगराजले प्रदेश सभा २ का...
पोखरा / गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै, नेकपा...
पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । एमालेबाट...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । गण्डकीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी मन्त्रालयको भागबण्डाको लागि शिर्ष नेताको...
पोखरा/संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो...