आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सकसमा गण्डकीका मुख्यमन्त्री अधिकारी

पोखरा/ खगराज अधिकारीले पुस २५ गते मुख्यमन्त्रीको सपथ लिए । उनीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ र एमालेकी सीता सुन्दासले विना विभागीय मन्त्री बने । प्रदेश प्रमुखको कार्यालयबाट...

उपसभामुखमा रास्वपाका इन्दिरा राना मगर निर्वाचित

काठमाडौं / उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा...

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा-२६ बरालडाँडा...

सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: चित्रबहादुर केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘अबको राजनीतिक पार्टीभित्रको लडाईं राष्ट्रपतिको...

‘सरकार सत्तापक्षको र संसद प्रतिपक्षको’ भन्ने मान्यतामा सचेत छु: सभामुख (पूर्णपाठ सहित)

काठमाडौं / सभामुख देवराज घिमिरेले ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’ भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा आफू सचेत भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन गर्दै सभामुख घिमिरेले बेलायती संसदीय अभ्यासको क्रममा विकसित...

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

काठमाडौं / प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै...

रास्वपाले इन्दिरा रानालाई उपसभामुख बनाउने

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। भोलि...

मन्त्रालय घटाएर मन्त्रीपरिषद विस्तार गर्दै मुख्यमन्त्री अधिकारी

पोखरा / गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल रहेका १२ मन्त्रालय घटाएर ९ पुराउने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् । मन्त्रालयको...

संसदलाई निष्पक्ष र स्वतन्त्र रुपमा चलाउछु: सभामुख घिमिरे

काठमाडौं/ नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले दलीय व्यवस्थामा दलहरूको...

सत्ता गठबन्धनका उमेद्वार देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं / सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका...

-->