पोखरा / गण्डकी प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएका छन् । यी पार्टीका केन्द्रिय समितिले शनिवार निर्णय गरेर गण्डकी प्रदेशसभाका समानुपातिक सांसदहरुको नामवली निर्वाचन आयोगमा बुझाएका...
पोखरा/वाम गठबन्धनका बाबजुद ०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी राजधानी कास्कीमा कांग्रेसको साख जोगाइदिएका विन्दुकुमार थापा कांग्रेस संसदीय दलकोे नेतामा आकांक्षा राखेका छन । कांग्रेस शीर्ष तहको नेतृत्व निकट मानिने थापालाई भावी मुख्यमन्त्रीको रुपमा समेत...
काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरहरुमा राजनीतिक दलले प्रतिनिधित्व गराउनु पर्ने संख्या निर्धारण गरेको छ । एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र...
पोखरा / निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४...
पोखरा/ निर्वाचन अगाडिसम्म गण्डकीको भावी मुख्यमन्त्रीको दौडमा गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मा आफै थिए । प्रत्यक्षतर्फको चुनावबाट उमेदवार बनेको गोरखाका सुरेन्द्रराज पाण्डे पनि मुख्यमन्त्रीको दौडमा थपिए । राष्ट्रियसभामा का्रंग्रेस संसदीय दलको नेता बनिसकेका पाण्डे...
काठमाडौं / गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई नेकपा एकीकृत समाजवादीले आज पार्टी कार्यालयमा भित्र्यायो । पार्टीको केन्द्रिय कार्यालय काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा पत्रकार र मनाङेबीच रोचक सवाल जवाफ भए ।...