आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र...

प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकको सहमति

काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको...

एमाले गण्डकीले आइतबार संसदीय दलको नेता छान्ने

पोखरा/ एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार हुन छाडेर गण्डकी प्रदेशमा झरेका थिए । उनी कास्की क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित पनि भए । तर, खगराजले सोचेजस्तो भएन । गण्डकीमा...

मेरो आदत कसैले नसिक्नुहोला, स्वास्थ्यको लागि हानीकारक छ : ओली

पोखरा/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफूले कमजोरलाई हराउने गरेको बताएका छन् । पोखरामा जारी नेपाल साहित्य सम्मेलनको क्रममा कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्ने ?...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चुनिए

काठमाडौं / नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै सचिव...

१३ गते ज्येष्ठ सदस्यको शपथ, १४ गते अन्य सांसदहरुले शपथ लिने

पोखरा/ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई १३ गते शपथग्रहण गराउने भएका छन । प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ती जारी गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराउने जनाएको छ । ‘गण्डकी प्रदेशका...

बागलुङ सम्पर्क मञ्चले गर्यो एमालेका समानुपातिक सांसदलाई सम्मान

काठमाडौं / नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । मञ्चले बुधवार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी जिल्लाबाट समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई सम्मान गरेको हो । बागलुङ जिल्लाबाट...

कांग्रेस संसदीय दलको इतिहासमै सबैभन्दा कम मत पाउने उम्मेदवार बने गगन थापा

काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाभन्दा पनि बढी मतका साथ महामन्त्रीमा विजयी गगन थापा संसदीय दलमा भने इतिहासमै सबैभन्दा कम मत पाउने नेता बन्न पुगेका छन्। बुधबार (६ पुस) बिहान भएको...

गण्डकीमा एमाले सांसद बस्यालले गराउने भए सांसदलाई शपथ

पोखरा / गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको...

-->