आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका सांसदले लिए शपथ, ३ जनाले लिए मातृभाषामा

पोखरा/गण्डकी प्रदेशसभाका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभा हलमा उनीहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये बिहीबार बस्यालले ५९ जनालाई शपथ गराएका हुन्...

गण्डकी प्रदेश प्रमुखको निवासमा शपथ लिए प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले

पोखरा / गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङको निवासमा प्रदेशसभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बुधवार आफ्नै निवासमा एक कार्यक्रमका विच प्रदेश सभाका जेष्ठ सदस्य बस्याललाई...

खगराजले पनि मलाई नै सजिलो गर्छु भन्नुभएको छ : चुमान

पोखरा/ माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गण्डकीको मुख्यमन्त्रीमा आफ्नो दाबीलाई कसिलो बनाउँदै लगेका छन् । उनले यसअघि माओवादीकै समर्थनमा एमालेले सरकार बनाइसकेकाले माओवादीको तर्फबाट सरकारको दाबी स्वभाविक भएको जिकिर पनि गरेका छन् । मुख्यमन्त्रीको...

मनाङ जिल्लाबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर भ्रष्टाचार मुद्दामा निलम्बित

पोखरा / मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका हुन् । मनाङबाट...

प्लेन त सफल अवतरण भयो, तर राजनीति क्र्यास भयो : सुरेन्द्रराज पाण्डे

पोखरा/ आइतबार बिहानै काठमाण्डौबाट पोखरा विमानस्थलमा अवतरण गर्दा कांग्रेसका प्रदेश सांसद सुरेन्द्रराज पाण्डे पार्टी निकटका नेता कार्यकर्ताको न्यानो स्वागत पाए । माला र खादाले ढाकिए । नयाँ प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढिरहँदा पाण्डेले...

बालकोट र खुमलटार गर्नै परेन : गगन थापा

पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको नेतामा चुनाव हारेर आँत्तिनु नपरेको प्रतिक्रिया दिएका छन् । उनले दशौँ संस्करणको नेपाल साहित्य महोत्सवमा सहभागी हुन पोखरा आएका थापाले चुनाव हारेर आफू पोखरा आउन पाएको भन्दै ठट्टा...

प्रचण्डको बालकोट मुभले गण्डकी पनि गुमायो कांग्रेसले्

पोखरा/ गोरखा २ बाट प्रतिनिधीसभा चुनाव लड्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट उमेदवार बनेका सुरेन्द्रराज पाण्डेको लागि मत माग्दै भनेका थिए, ‘सुरेन्द्रराज पाण्डेजी खालि प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि...

एमालेले चौध वर्षपछि समर्थन गर्दा तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भन्ने गर्थे, ‘मैले कांग्रेस र एमालेका धेरै साथीहरुलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको छु।’ झलनाथ खनाल र केपी शर्मा ओलीलाई आफैँले प्रधानमन्त्री बनाएको प्रचण्डको भनाइ थियो। त्यतिमात्रै...

गण्डकी एमाले संसदीय दलमा खगराज सर्वसम्मत, मुख्यमन्त्री बन्ने

पोखरा / गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । अधिकारी कास्की...

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, भोलि ४ बजे सपथ लिने

काठमाडौं /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् । शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल...

-->