काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ। शुक्रबार अन्तिम रुप दिइएको ड्राफ्टलाई शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ। नीतिगत प्राथमिकतामा...
बागलुङ/कांग्रेसको संसदीय दलको नेता चुनिएर मुख्यमन्त्रीको सपना देखेका सुरेन्द्र पाण्डे अहिले प्रतिपक्ष बेच्नमा पुग्ने निश्चित भएको छ । राष्ट्रिय राजनीतिले नयाँ मोड लिएपछि प्रतिपक्षको सिट सुरक्षित जस्तै भएका पाण्डेले प्रचण्डको दोधारे नीतिले मुख्यमन्त्री गुमाएकोमा आक्रोससमेत...