पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच बुधवार विहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उनीहरु दुवै विच बधाई तथा शुभकामना आदान प्रदान गरिएको थियो । मुख्यमन्त्री अधिकारीले...
जातीय विभेद गर्ने वडाध्यक्षमाथि कारबाहीको मागसहितको विरोध मुख्यमन्त्री लक्षित भएको एमाले एमाले जनप्रतिनिधिले थाहै पाएनन् । पोखरा / गण्डकीमा सोमबारमात्रै नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो सार्वजनिक कार्यक्रममा नै कालोपट्टीको सामना गर्नुपरेको छ । नेकपा...
पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संरचनालाई कम प्राथमिकतामा राखेर संघबाट अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै शैलीमा अधिकारीले पनि संघ सरकारप्रति...
पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट प्रचण्ड मतसहित विश्वासको मत पाएका छन्। पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले प्रचण्डको पक्षमा मतदान गरेका हुन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन्। ‘समृद्ध गण्डकी...