आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले कास्कीले दियो मतदातालाई धन्यवाद

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागीलाई धन्यवाद व्यक्त गरेको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण...

चुनाव जीतेपछि पनि घरदैलो

बागलुङ/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि ३७ वटा वडा रहेको बागलुङ क्षेत्र नं. १ मा सबै वडामा उम्मेदवार पुग्न सक्लान र ? भनेर गठबन्धनभित्रै आशंका थियो । गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

कास्की कांग्रेसमा अन्तर्घातको चर्को आवाज

कास्की/ पहिलोपटक संसदीय निर्वाचन लडेका कास्की कांग्रेस सभापति किशोरदत्त बराल ढुक्क थिए, ‘गठबन्धन छ, स्थानीय तहको निर्वाचन पनि हाम्रैै फेभरमा छ, चुनाव जितिन्छ ।’ एउटा जिल्ला सभापतिले गठबन्धनबाट उमेदवार बनेका अन्य दलहरुलाई पनि यही ब्रिफिङ...

समानुपातिकमा साढे तीनगुणा मत बढाएर गण्डकी संसदमा राप्रपाको इन्ट्री

 गोविन्दराज र सुशिलादेवीको सम्भावना पोखरा/ दुइदुई पटक विघटित अघिल्लो प्रतिनिधीसभाको अन्तिम बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, “व्यक्तिगत रूपमा म संसदमा आउँदिन, आउने चुनावमा पार्टीको राम्रो हैसियत बनाउनको लागि पनि जनतामा...

हारको ‘ज्वरो’बीचमै कांग्रेस कास्की सभापतिको ‘एक्सन प्लान !’

पोखरा/ सभापतिको हातमा ‘कमाण्ड’ हुन्छ । सभापतिको निर्णयले संघ–संस्थाको भविष्य निर्धारण गर्छ । नेपाली कांग्रेसमा त सभापति झन सर्वेसर्वा हुन्छ । यस्तै सभापतिमध्ये एक हुन्–किशोरदत्त बराल । नेपाली कांग्रेसको १४औं अधिवेशनमा ६ जना प्रतिस्पर्धीबीचबाट...

फेरि अस्थिरताको जग बस्यो : राजमो अध्यक्ष केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का नवनिर्वाचित सांसद चित्रबहादुर केसीले निर्वाचन परिणामले अस्थिरतको जग बसालेको बताएका छन् । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउनुपर्नेमा त्यसो...

निर्वाचन जितेपछि पृथ्वीसुब्बाले भने, ‘वाम शक्तिहरू एक हुनुपर्छ’

लमजुङ / नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो ।...

राजमोले दियो मतदातालाई धन्यवाद

बागलुङ/ राष्ट्रिय जनमोर्चा बागलुङले मतदातालाई धन्यवाद दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर बिजयी गराएको भन्दै राजमोले मतदातालाई धन्यवाद दिएको हो । राजमो जिल्ला अध्यक्ष अमर थापाले प्रेस विज्ञप्ति...

गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

गुल्मी / गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो। गएरातिसम्म यो क्षेत्रमा २ सय ६०...

रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्विप’

रुकुम / प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमका सबै क्षेत्रमा यसपटक पनि माओवादी केन्द्रले जितेको छ । प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत...

-->