आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । अन्तिम...

शिक्षामन्त्री पौडेल जीत नजिक

बागलुङ/ बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई...

गण्डकीमा कस्ले कती जिते ?

पोखरा/ गण्डकी प्रदेशसभा निर्वाचनमा हालसम्म नेपाली कांग्रेसले प्रत्यक्षमा १० सीट जितिसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ सीट प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् भने २४ जना समानुपातिकबाट चुनिने व्यवस्था छ । अहिलेसम्मको परिणामअनुसार कांग्रेसले सर्वाधिक धेरै...

गण्डकीको समानुपातिकमा एमाले अगाडि

पोखरा/ गण्डकीका हालसम्मको मतगणना परिणाम अनुसार समानुपातिकतर्फ एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार एमालेले २६ हजार ८४ मत ल्याएको छ । नेपाली कांग्रेसले एमालेलाई पच्छ्याइरहेको छ ।...

बागलुङ–१ ‘क’मा कांग्रेसका थापा र २ ‘क’मा कांग्रेसका शेरचन विजयी

बागलुङ/बागलुङ–१ ‘क’ मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत...

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

पर्वत/ पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई छ सय १० मतान्तरले पछि पारेका छन् । जोशीले सात...

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

बेनी/ म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एक सय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।...

कास्की–१ मा एमालेका गुरुङलाई अग्रता

पोखरा/ कास्की क्षेत्र नं १ मा नेकपा ९एमाले०का उम्मेदवार मनबहादुर गुरुङले अग्रता लिएका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन्...

एमाले र माओवादीका महासचिव पछाडि

पोखरा/ जारी प्रारम्भिक मतगणनामा दुई ठूला कम्युनिष्ट नेकपा एमालेका महासचिव र माओवादी केन्द्रका महासचिव पछाडि परेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका महासचिवहरु निरन्तर पछि परिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसका महामन्त्रीहरुले...

चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं, २ मंसिर – सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन...

-->