आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राजनीति नपचेकाहरुले पार्टीमा फरक खालको गतिबिधि गर्छन् : केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको असन्तुष्ट समुहलाई चार बर्ष पहिला नै निश्कासन गरेको बताएका छन् । केही दिन पहिले बागलुङको कुश्मीशेरा बजारमा पक्राउ परेका नेकपा (मशाल)का कार्यकर्ताको बिषयमा नेपालको प्रहरी प्रशासनले आफुसँग...

यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो

पोखरा/ नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरेका छन् । जुन कुरा विगतको आफ्नो पार्टीको...

चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई...

प्रचण्डको जन्मथलोमा जित निकाल्न खोज्दै रामजी, टक्कर दिँदै दामोदर

पोखरा/अघिल्लो चुनावको बेला हो, पोखराका माओवादी कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डलाई कास्कीबाटै चुनाव लड्न आग्रह गरे । प्रचण्डले चितवनबाटै चुनाव लड्ने निर्णय गरिसकेका थिएनन् । कास्की क्षेत्र नम्बर ३ मा माओवादीको राम्रै प्रभाव र अर्कोतिर वाम...

गण्डकी संसदमा सम्मानपूर्ण आगमन, अपमानजनक बर्हिगमन

पोखरा/ गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काले २०७४ सालको असोज २९ गते महत्वकांक्षा बोकेर रोजेको पार्टीबाट अपमानपूर्वक हटाइला भन्ने सायदै सोचेका थिए । त्यो त्यही दिन थियो, अखण्ड नेपाल पार्टीलाई उनले नेपाली कांग्रेसमा विलय गराएका...

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

पोखरा / मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् । गत हप्ता मात्रै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री...

स्याङ्जामा सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

स्याङ्जा/ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई संघीय र चार प्रदेश क्षेत्र रहेको यहाँ प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमाले तथा तीन...

उमेद्वार दैलोमा, मतदाता भने खेतबारीमै व्यस्त

बागलुङ/ दक्षिण बागलुङमा मत माग्न पुगेका स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले शनिबार जैमिनी नगरपालिका–२ दमेकमा पुगेर माईकिङमार्फत मत मागे । घरदैलोमा हिँडेका कँडेलले सर्वसाधारण सबै खेतबारीमै देखेपछि ठुलो आवाजमा माईक लगाएर आँफैले भने–‘तपाईंहरु खेतबारीमै...

पार्टीभित्र फरक समूहबाट उदाएका दुई नेताको भिडन्त

पोखरा/ नेपाली कांग्रेसको १४ औँ जिल्ला महाधिवेशन पूर्व जिल्ला अधिवेशनहरु सकिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहप्रदेश गण्डकी र त्यसमा पनि कास्की जिल्ला उनको पकड क्षेत्र मानिन्थ्यो । पौडेल समूहकै नेताहरुले जिल्ला हाँक्थे,...

ज्योति मगर गीत गाँउदै एमालेका उम्मेदवारलाई भोट माग्दै

तनहुँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर सेलिब्रिटीहरु पनि राजनीतिक समूहमा खुल्न थालेका छन् । चर्चित लोकदोहोरी गायिका ज्योति मगर नेकपा एमालेका उम्मेदवारको पक्षमा भोट मागिरहेकी छन् । एमालेबाट तनहुँ क्षेत्र नम्बर १ (ख)...

-->