पर्वतको चुनाव : शीर्ष नेताका दुई विश्वासपात्रको प्रतिष्पर्धा
पर्वत/ देशकै चौथो सानो जिल्ला र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको राजनीतिक परिस्थिति ०७४ को भन्दा विपरीत छ । त्यतिबेलाको वाम गठबन्धनको एक घटक अहिले कांग्रेससँग मिसिएर लोकतान्त्रिक वाम गठबन्धन बनेको छ ।...
अब पालो विकास र समृद्धिको : थापा
पोखरा/ कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दुकुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका...
कांग्रेस गण्डकीको दौडाहा सुरु
पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेशका ११ वटा जिल्लामा चुनावी अभियान सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मासहितको टोली गठबन्धनलाई जिताउनको लागि बुधबारबाटै जिल्ला भ्रमण सुरु गरेको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
गोरखा...
मत माग्ने शैली : ‘काममा बाधा पु-याएँ माफ गर्दिनुस् है’
बागलुङ/ ‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टव गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा...
राज्यवाट पाउने सेवा सुविधा जनतालाई दिन्छु : भण्डारी
पोखरा/ राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन ।
क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा...
गन्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउछौँ : खगराज
पोखरा/ नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ ( १) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गन्डकी प्रदेशलाइ नमूना प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुपा गाउँपालिका वडा नम्बर ५ देउराली, फेदी, रामदी र...
पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि
पोखरा/ राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित...
यस्तो छ एमालेले गरेको २० ग्यारेन्टी
काठमाडौं /नेकपा एमालेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल डिस्प्लेमार्फत् घोषणापत्र सार्वजनिक गरे। २० हजार शब्दको घोषणापत्रमा एमालेले पाँच वर्षका लागि भन्दै २०...
एमालेले सार्वजनिक गर्यो चुनावी घोषणापत्र
काठमाडौं/नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा...
पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा !
पुरानो डुंगा,पानीको छाल, पार गरूँ कसरी ?
उनी छिन् पारि,तरेर लौ न,भेटँु म कसरी ?
बीबी थापाको शब्द,कर्णदासको स्वर तथा सुन्दर थापाको संगीत रहेको यो गीत ‘खेलप्रेमी’ एमाले नेता पृथ्वीसुब्बा गुरुङले पनि सुनेकै हुनुपर्छ । गीतम...