आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै

काठमाडौं/नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु...

माओवादीको घोषणापत्र : स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

काठमाडौं / नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति...

विकाश र समृद्धि नै हाम्रो मुख्य एजेण्डा : श्रीनाथ बराल

पोखरा/ नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा...

संघमा १५ र प्रदेशमा २५ सिट जित्ने एमालेको दाबी

पोखरा/नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले आगामी मंसिरमा हुने निर्वाचनमा संघमा १५ र प्रदेशमा २५ सिट जित्ने दाबी गरेको छ । आइतबार पोखरामा चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा गण्डकी प्रदेशबाट संघमा थोरैमा पनि १२ देखी १५...

लोकतन्त्र जोगाउन चुनावी लडाईं : राजमो अध्यक्ष केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामि मंसिर ४ गतेको निर्वाचन व्यक्तिको नभई बिधिको लडाईं भएको बताएका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका अध्यक्ष केसीले राजनीतिक स्थायीत्वका लागि बाम...

समृद्धिका लागि पर्यटन प्रवर्धनमा जोड दिन्छौ : एमाले उमेद्वार

बागलुङ /बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार डा.सूर्य पाठकले समृद्धिका लागि पर्यटन क्षेत्रको बिकास र प्रबद्र्धन आवश्यक रहेको बताएका छन् । काठेखोला गाउँपालिका–३ धम्जा स्थित पर्यटकीय स्थल बेलढुंगाबाट प्रतिनिधिसभाका उमेदवार पाठक र...

गणतन्त्र बिरोधी कुटनीति बिरुद्ध गठबन्धन : राजमो अध्यक्ष केसी

बागलुङ/आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउने उद्देश्यले पाँच दलीय गठबन्धनले आइतवार बागलुङमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्टिय जनमोर्चा, नेकपा एस र राष्ट्रिय समाजवादी पार्टी समेतको समाभा राजमो अध्यक्ष...

ओलीले जनमत सम्हाल्न सकेनन् : पौडेल

बागलुङ/ बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उमेद्वार तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । आइतबार बडिगाड गाउँपालिका...

पर्वतको जडिबुटिलाई बैज्ञानिक तरिकाले उपयोग गर्ने योजना छ: जल बहादुर

पर्वत / प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण...

गोरखा आएर प्रचण्डले भने, ‘यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज छ’

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित...

-->