आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दलहरु चुनाव प्रचार गर्दै घरदैलोमा

बागलुङ/निर्वाचन मिति नजिक आउँदै गर्दा राजनीतिक दलले प्रचारलाई तीब्र बनाउन थालेका छन् । तिहार आएकोले उनीहरुको प्रचार केही दिन रोकिने छ । तर यो पटक अघिल्ला निर्वाचन भन्दा भिन्न शैलीमा दलहरुले प्रचार गरेका छन्...

‘बागी’ को छायाँले छोपेको गबठन्धनको प्रशिक्षण

पोखरा/ कास्कीका तीनवटै संसदीय निर्वाचन क्षेत्र जितेर एमाले पाँच दलीय मोर्चाबन्दी तोड्ने र विरासत जोगाउने ध्याउन्नमा छ । एमालेविरुद्ध कास्कीका एक–एक संसदीय निर्वाचन क्षेत्र बाँडेका नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि यहाँ...

थप सक्रिय बन्दै एमालेको चुनावी अभियान

बागलुङ/नेकपा एमालेका उम्मेदवारहरुले जनभेटघाटलाई तिब्र बनाएका छन् । भेला, बैठक तथा अन्तरक्रियामा सहभागि हुने तथा बँचेको समय जनभेटघाट गर्दै आएका हुन् । शुक्रबार उम्मेदवारहरुले जिल्लाका सबै निर्वाचनमा क्षेत्रमा सर्वसाधारणको घर घरमा पुगेर भेटघाट गरेका...

बागलुङको एकमा छ र दुईमा सातवटा चुनाव चिन्ह

बागलुङ/ आगामी मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फको मतपत्रमा प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ मा छ वटा र क्षेत्र नं. २ मा ७ वटा मात्रै चुनाव चिन्ह हुने भएका छन् ।...

जनताको आवाज संसदमा पु¥याउँछौं : एमाले उमेद्वार

बागलुङ/ नेकपा एमालेका उमेद्वारहरुले जनताको आवाज संसदमा पु¥याउने अभियान लिएर आँफुहरु घरदैलोमा आएको बताएका छन् । बिहिबार जिल्लाका बिभिन्न क्षेत्रमा पुगेर एमाले उमेद्वारहरुले संसद जनताको दुःख सुःखको बिषयमा बहस र बिधि बनाउने थालो भएको...

जन्मेको ठाउँको विषयमा बहस नगरौं : पौडेल

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले कसैलाई पनि जन्मथलोकै आधारमा राजनीतिक योगदान कम गरेको आँकलन गर्न नहुने बताएका छन् ।...

सुरक्षासँगै इतिहास बनाउने दाउमा प्रचण्डको यो ‘मुभ’

पोखरा/ माओवादी कार्यकर्ताहरु भन्ने गर्छन्,‘हाम्रा सिएमसँग हाँस्दाहाँस्दै रोएको र रुँदारुँदै हाँसेको अनुभूतिका अनेकौं किस्साहरु छन् ।’ प्रचण्ड स्वयंले पनि त्यस्तो परिस्थितिबारे बेलाबेला बोल्ने गरेकै छन् । माओवादीहरु नै थप्छन्,‘विषम परिस्थितिमा सम्हालिन सक्ने र नयाँ ‘मुभ’बारे...

बिकासका लागि युवाहरुले जित्नुपर्छ : एमाले उमेद्वार

बागलुङ/नेकपा एमालेका उमेद्वारहरुले घरघरमा पुगेर जनभेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । बागलुङका सबै क्षेत्रका उमेद्वार र पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता आ–आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुग्न थालेका हुन् । एमालेका तर्फबाट बागलुङ क्षेत्र...

गठबन्धन टुटाउन देशीविदेशी लागे : शिक्षा मन्त्री पौडेल

बागलुङ/नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आसन्न निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले प्रतिगमन रोक्न तयार भएको गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागि परेको बताएका छन् । उनले गठबन्धन टुटाउने र...

स्थानीय स्रोत साधनको प्रयोग गरेर बिकास गर्छौं : घर्ती

बागलुङ/ बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीले स्थानीय स्तरमै उपलव्ध स्रोत साधनको उपयोग र पूर्वाधार निर्माण आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले बागलुङको पश्चिम क्षेत्र प्रसस्त सम्भावना बोकेर पनि...

-->