आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मनाङे रणनीति : कसरी हुन्छ सत्तामै बस्ने

पोखरा/‘गण्डकीमा एमालेको सरकार बन्दैन, गठबन्धनका कांग्रेस र माओवादी मिले अरु कोही चाहिँदैन’ भन्ने बुझेर नै बहालवाला युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन । गठबन्धनका...

स्याङ्जाबाट धनराजको उदय

पोखरा/ मंसिर ४ को चुनाव सकिएलगत्तै सुशासनको वकालत गर्ने कांग्रेस उपसभापति धनराज गुरुङमाथि संगिन आरोप आइलाग्यो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले काग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चापाकोट नगरपालिकाको चारवटा बुथ कब्जा...

गण्डकीमा प्रत्यक्ष मतपरिणाम : कांग्रेस हाफ, समाजवादी पत्तासाफ

पोखरा/ स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी दिएको कांगे्रसले पर्वत...

स्याङ्जा- २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

  स्याङ्जा / स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव...

स्याङ्जा-२ मा धनराजको अग्रता कायमै, पछ्याउदै पद्मा

पोखरा / स्याङ्जा-२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी उमेदवार पद्मा अर्यालले २० हजार २६७ मत...

अन्तरघात भएको कास्की कांग्रेसको ठहर

पोखरा/ कास्की क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवारी दिएका किशोरदत्त बराल २ हजार ५१९ मतले पछि पर्दै एमालेका मनबहादुर गुरुङलाई परिणाम सुम्पन बाध्य बने । मनबहादुरले २५ हजार ७०८ मत प्राप्त गर्दा किशोरको...

संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल

बागलुङ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहिबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताएका हुन्...

मतदातालाई धन्यवाद दिन एमाले उम्मेदवार घरदैलोमा

बागलुङ/ नेकपा एमालेका उम्मेदवार चुनावपछि गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । चुनवाको समयमा मात्रै गाउँ आउने मतदाताको गुनासोपछि विजयी उम्मेदवारहरु गाउँमा धन्यवाद दिन पुगेको सन्र्दभमा बागलुङमा भने चुनावमा पराजित उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन...

स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता कायमै

स्याङ्जा /स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् । अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३...

लुम्बिनीमा नयाँ सरकार: कसैको पनि पुग्दैन बहुमत

बुटवल / प्रतिनिधि सभासँगै प्रदेश सभातर्फ पनि लुम्बिनीमा मतगणना सकिएको छ। प्रदेशसभाका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ। प्रदेश सभातर्फ नेकपा एमाले १८ स्थानमा विजयी भएर पहिलो दल बनेको छ। नेपाली कांग्रेसले १७ क्षेत्र जित्दा...

-->