आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

यस्तो छ राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन

काठमाडौं –निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर...

चुनाव तयारीमा गण्डकी कांग्रेस

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित विभिन्न निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली...

यी हुन् गण्डकीमा काँग्रेसका समानुपातिक उम्मेदवारहरु

पोखरा – गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारमा पार्टीका गण्डकी सभापति शुक्रराज शर्मा पहिलो नम्बरमा छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका शर्माको नाम खस-आर्य समूहबाट कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा छ । मुख्यमन्त्रीका अर्का दाबेदार...

बेथिती रोक्न एमालेको ध्यानाकर्षण

बागलुङ/ गाउँपालिकामा बेथिती मौलाएको भन्दै नेकपा एमाले निसीखोला गाउँ कमिटीले ध्यानाकर्षण गराएको छ । गाउँपालिकामा खटिई आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका सञ्चालन गर्ने उद्देश्य प्रष्ट पार्न एमालेले गाउँ...

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

काठमाडौँ/ राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक...

समानुपातिकमा पनि शीर्ष नेतृत्व हाबी

पोखरा/ देशका प्रमु्ख राजनीतिक दलहरुले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा सूची बुझाएका छन् । सूचीमा नाम चलेका र पाका पुराना नेता तथा वाध्यकारी व्यवस्था अनुरुपका दलित,जनजाति, महिला कोटामा पर्नैपर्ने व्यक्ति परेका छन् । नेपाली कांंग्रेसले...

‘पैसामा सांसदको टिकट नबेचौं’

पोखरा/ राजनीतिशास्त्र सोसाइटी नेपालले ‘संविधान कार्यान्वयन सम्बन्धमा आसन्न निर्वाचनमा उम्मेदवार छनोटको आधार’ शिर्षकमा अन्तरक्रियात्मक गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री खगराज अधिकारीले नेपालको लोकतान्त्रिक संघीय व्यवस्था राम्रो भएको दावी गरे । अहिलेपनि...

लौरोको उम्मेदवारी घोषणा

पोखरा/ लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व...

उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सम्मेलन सोमबार हुने

पोखरा नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं कास्की जिल्ला सम्मेलन सोमबार हुने भएको छ । दलित समुदायको हकहितका लागि लड्दै आइरहेको समाजले नयाँ नेतृत्व चयनका लागि सम्मेलनको अयोजना गर्न लागेको हो । शनिबार...

गठबन्धनले देशलाई ओरालोतिर लग्यो: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै ओलीले एमालेले...

-->