पोखरा / सत्ता गठबन्धनबीच प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमति कायम भएको छ । सहमतीमा गण्डकी प्रदेशमा नेपाली काँग्रेसले प्रतिनिधीसभामा १० र प्रदेशसभामा २३ निर्वाचन क्षेत्र प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभामा...
बागलुङ / प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका छन् । केही वर्षदेखि...
काठमाडौं / निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको...
काठमाडौं/ नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ । एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ । सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी...
बागलुङ/ निर्वाचन खर्च विवरण नबुझाउने उमेद्वारहरुलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले कारवाही सिफारिस गरेको छ । निर्वाचन आयोगमा कारवाहीका लागि सिफारिस गरिएको हो । स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ८ सय ११ जना उमेद्वारले निर्वाचन आयोगले...