आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्याङ्जामा ३० जनाको उम्मेदवारी, गठबन्धनमा समस्या

स्याङ्जा / आगामी मङंसिर ४ गतेको निर्वाचनमा दुई प्रतिनिधी र चार प्रदेश रहेको स्याङजामा क्षेत्र नम्बर १ मा संघ तथा प्रदेशमा ३० जनाले उम्मदवारी दिएका छन् । यहाँ प्रतिनिधी सभामा १५ तथा प्रदेश कमा...

काँग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचनको उम्मेदवारी

जोमसोम / मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् । भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी...

दीपक मनाङेको क्षेत्रमा स्वतन्त्रको मात्रै लडाई

पोखरा / गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुइजनाको मात्रै उमेदवारी परेको छ । उक्त क्षेत्रबाट मनाङे र एकजना स्वतन्त्र उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । रोचक के छ...

तनहुँ-१ बाट एमालेका एक वहादुर रानाले दिए उम्मेदवारी

तनहुँ /  नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एकबहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको...

म्याग्दीमा कांग्रेस र माओवादीले गरे टिकट साटफेर

म्याग्दी/आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम समयमा टिकट साटफेर गरेका छन् ।प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा परेको टिकट साटफेर गरेका...

बाबुरामलाई संगै लिएर गोरखामा उम्मेदवारी दर्ता गरे प्रचण्डले

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताएका छन् । आइतबार उमेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुसी लागेको...

अहिलेको निर्वाचन अधिनायकवादबाट अग्रगमनतर्फ जाने अभियान : नेता पौडेल

दमौली / नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउने क्रममा आयोजित सभालाई छोटो सम्बोधन गर्दै नेता पौडेलले आगामी...

एमाले उपमहासचिव गुरूङले प्रतिनिधि सभामा दिए उम्मेदवारी

लमजुङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अन्ततः लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहेका गुरूङको टिकट हेरफेर गर्न अध्यक्ष केपी ओली तयार नभएपछि प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवारी...

कास्की-२ मा उम्मेदवारी दर्ता, पूर्व एमालेविच नै प्रतिस्पर्धा

पोखरा / कास्की क्षेत्र नम्बर २ मा एमाले र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयन दर्ता गरे । प्रदेशसभा तर्फ...

कास्की क्षेत्र नम्बर २ मा कांग्रेस नेता महादेवको ‘स्वतन्त्र’उम्मेदवारी

पोखरा – कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । महादेव गुरुङले २०५६ सालमा कास्की क्षेत्र नम्बर ३...

-->