बागलुङ/नेपाली कांग्रेसले बागलुङका पालिका प्रमुख र उपप्रमुखमा आफ्ना उमेद्वार टुंगो लगाएको छ । सत्ता गठबन्धनमा सहमति जुटेपछि आफ्नो भागमा परेका उमेद्वारको टुंगो लगाउन छलफलमा बसेको कांग्रेसले प्रमुख र उपप्रमुख पदमा उमेद्वार टुंगो लगाएको हो...
बागलुङ/ एमालेले पोखरा महानगरपालिकाका सबै वडाध्यक्षका उम्मेदवारहरु टुंग्याएको छ । एमाले कास्की सचिवालयका अनुसार मेयरमा कृष्ण थापा उपमेयरमा मञ्जुदेवी गुरुङसँगै सबै वडाका अध्यक्षका प्रत्यासीको अन्तिम टुंगो लगाइउको हो । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवारहरु वडा...
पोखरा/ २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपािलकाको मेयर बने । कांग्रेसका प्रत्यासी नरेशशंकर पालिखेलाई २ हजारभन्दा बढी मतले पराजीत गरेका थापाले पोखराको विकासको लागि केही योजनाहरु अगाडि सारे । २०५८ सालतिर उनले पोखराको विकासको लागि...
बागलुङ/ बागलुङका पाँचवटा स्थानीय तहमा नेकपा एमालेका उमेद्वारको टुंगो लागेको छ । नेकपा एमाले गण्डकी प्रदेश कमीटिले पालिका कमिटिले गरेको सिफारीसका आधारमा उमेद्वारको टुंगो लगाएको हो । एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ...
बागलुङ – केन्द्रको निर्देशनपछि बागलुङमा सत्तागठबन्धनमा मध्यरातमा सहमती भएको छ । वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठकबाट जनमोर्चा र एकिकृत समाजवादी बाहिरिएका थिए । एकिकृत समाजवादी वाहिरिएपछि आईतवार विहान पालिका प्रमुख र उपप्रमुखमा सहमती...