आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठेखोलामा गठबन्धनका उमेद्वार बिरुद्ध उजुरी : बेल्जियमको नागरिक उमेद्वार भएको दावी

बागलुङ/ सत्ता गठबन्धनको तपण्र्mबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका राजु थापाका बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएका डिल बहादुर कार्कीले थापाको बिरुद्धमा उजुरी दिएका हुन्...

जैमिनीको नगरप्रमुखमा दुई स्वतन्त्र सहित ६ जनाको उमेद्वारी

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको प्रमुखका लागि पाँच जनाले उमेद्वारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उमेद्वार बन्नका लागि दुई स्वतन्त्र सहित पाँच जनाको उमेद्वारी परेको हो । नगरपालिकामा...

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

बागलुङ/सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ । विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा...

गण्डकी प्रदेशभर उत्साहजनक मनोनयन, प्रमुख पदमा महिलालाई निरुत्साहन

पोखरा/ वाध्यकारी प्रावधानबाहेक महिला उम्मेदवारलाई निरुत्साहित गर्दै स्थानीय निर्वाचनको लागि स्वतन्त्रसहित विभिन्न दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । कास्कीको हकमा कांग्रेसलेमात्रै रुपा गाउँपालिकाको अध्यक्षमा गिमाया गुरुङलाई उभ्याएको छ । अमुल परिवर्तन पार्टीको तर्फबाट...

बागलुङमा मनोनयन दर्ता, कतै उल्लास कतै मनमुटाव

बागलुङ/ अघि–अघि पञ्चेबाजा पछि–पछि उमेद्वार । काठेखोला गाउँपालिका–६ सुल्डाँडामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुग्दा कोही नाचिरहेका थिए, कसैले गीत गाउँदै थिए, कसैले नारा लाउँदै थिए । नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उमेद्वार बनेका डिल बहादुर...

कांग्रेस छोडेर एमालेबाट वडाअध्यक्षको उमेद्वार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाका दुई वडामा नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वारी दिएका छन् । कांग्रेसको तर्फबाट वडा अध्यक्षको आकांक्षी रहेका र वडा समितिको सभापति रहेका नेताहरु एमाले प्रबेश गरेर उमेद्वार...

बागलुङ नगरको प्रमुखमा ६ जनाको उमेद्वारी

बागलुङ/ आसन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखका लागि सोमबार ६ जनाले उमेद्वारी दिएका छन् । बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरी नगर प्रमुखका लागि ६ जनाको उमेद्वारी दर्ता भएको हो । प्रमुखका लागि...

महिला संघकी सचिव एमालेबाट उपप्रमुखको उमेद्वार

बागलुङ/नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कमिटि बागलुङकी सचिव उषा पौडेलले नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उमेद्वारी दिएकी छन् । नेपाली कांग्रेसले अन्याय गरेको भन्दै पौडेलले नेकपा एमालेको तर्फबाट उमेद्वारी दिएको बताईन्...

ताराखोलामा निवर्तमान अध्यक्ष घर्तीको बागी उमेद्वारी

बागलुङ/ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उमेद्वारी दिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रको तफबाट उमेद्वार बनेर अध्यक्ष भएका घर्तीले यस पटक स्वतन्त्र उमेद्वारी दिएका हुन् । सत्ता गठबन्धनले गठबन्धनले नेकपा...

पोखरा महानगर प्रमुखमा कांग्रेस नेता सापकोटाको उमेद्वारी

पोखरा/ नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पोखराको मेयरमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका उनले स्वतन्त्र रुपले उम्मेदवारी दर्ता गराएका हुन् ।उनीसँगै नेपाली कांग्रेसबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने २...

-->