बागलुङ/आईतवार विहानसम्म पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका बागलुङका सत्तागठबन्धन दलको वडा तहमा भागवण्डा नमिल्दा सहमती भत्किने अवस्थामा पुगेको छ । मनोनयन दर्ताको पहिलो दिनको समय बितिसक्दा पालिका प्रमुख र उपप्रमुखमा स्तरमा सहमति गरेका...
बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी छन् । जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकीहुन् । क्षेत्रीले...
पोखरा । कास्कीमा कांग्रेस आफै बलियो रहेको भन्दै गठबन्धनको विरोध गर्दै असन्तुष्ट कार्यकर्ताले जिल्ला कार्यसमितिका पदाधिकारीलाई थुनिदिएका हुन् । उनीहरुले पोखराको निर्र्णय गर्दै केन्द्रले गठबन्धनलाई मेयर दिएको प्रति आपत्ति जनाएका छन् । पोखरामा कांग्रेसकै उम्मेदवार...
बागलुङ/बागलुङको काठेखोला गाउँपालिकामा नेपाली कांग्रेस समर्थक एक नेताले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ५ दहपानीका नेता होमनाथ कंडेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । कंडेलले आइतबार...
पोखरा/ पोखराको मेयरमा कांग्रेस नेताले वागी उम्मेदवारी दिएका छन् । कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले भर्खरै उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यलाई मेयरको...
बागलुङ/ बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको...