आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

काठमाडौं / नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष...

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

काठमाडौं/ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक...

गृह जिल्लामै पौडेल कमजोर

तनहुँ – बिहीबार भिमाद नगरपालिकाको चुनावी परिणामसँगै तनहुँका सबै पालिकामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ । तीमध्ये २ मा सर्वसम्मत र ८ मा चुनावबाटै नेतृत्व चयन भएको हो । चुनावी परिणाम सार्वजनिक हुँदा १४ औं...

नेकपा एस बागलुङको पहिलो जिल्ला बैठक सुरु

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी बागलुङको पहिलो बैठक शनिबारदेखि सुरु भएको छ । शितल पार्टी प्यालेसको सभाहलमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष लालबहादुर थापाले प्रस्तुत गरेका सांगठनिक तथा आर्थिक प्रस्तावमा छलफल सुरु...

राप्रपाको जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का

बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का पुन चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा भुमादेवी कंडेल...

‘व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ’

काठमाडौं – नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला नेकपा एमालेका प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत...

एमाले विधान महाधिवेशनको समूहगत छलफल सकियो, टोली नेताले सुझाव राख्‍दै

काठमाडौं / नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको समूहगत छलफल सकिएको छ । शनिबार बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय...

कांग्रेस बरेङको सभापतिमा पौडेल

बागलुङ – नेपाली कांग्रेस बरेङको सभापतिमा तुलसी पौडेल चयन भएका छन् । उमेद्वार बिबादका कारण केही दिनका स्थगित भएको गाउँ अधिबेशनले पौडेललाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै सकिएको हो । समयमै नेतृत्व चयन गर्न नसकेको...

एमालेमा अराजकता र गुटबन्दी छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेको जारी विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र...

यस्तो छ केपी ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान...

-->