आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रधानमन्त्री देउवा आज पोखरामा

पोखरा/ प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पोखरा आउँदैछन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा पोखरा आउन लागेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार देउवाले पोखरा सभागृहमा आयोजित...

मन्त्रिपरिषद्ले पायो पूर्णता, बागलुङका पौडेल शिक्षा मन्त्री

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिस बमोजिम नियुक्ति...

पार्टी फुटाउनु राम्रो भएन् : एमाले अध्यक्ष सापकोटा

बागलुङ – नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी फुटाउनु राम्रो नभएको...

एमसिसि बिरुद्ध राजमोको जिल्लाभर प्रदर्शन

बागलुङ/राष्ट्रिय जनमोर्चाले एमसिसि परियोजनाको बिरोध गरेको छ । बुधवार बागलुङ बजार सहित जिल्लाका सबै पालिकामा बिरोध ¥याली तथा भण्डाफोर कार्यक्रम गरेको हो । बागलुङ बजारमा भएको बिरोध ¥यालीपछिको कोणसभामा बोल्दै केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले एमसिसि...

माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका देवेन्द्र मन्त्री बन्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट पौडेल, शशी...

कास्की जिल्ला अदालतमा मन्त्री

पोखरा/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले कास्की जिल्ला अदालतको भौतिक संरचना निर्माणको लागि सघाउने बताएका छन् । मंगलबार अदालत पुगेका उनले पानी चुहिएर मिसिल भिज्ने समस्या तत्काल सल्टाउने...

नेकपा एस : ३ महिनाभित्र सबै जनसंगठन

बागलुङ/ नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङले सचिवालय गठन तथा जिम्मेवारी बाँडफाँड गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बागलुङको प्रथम बैठकले अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा १५ सदस्य सचिवालय गठन गरेको हो । पदाधिकारीसहित केही...

नेकपा एस पोखरा १५ मा पौडेल

पोखरा/ नेपाल कम्यूष्टि पार्टी एकीकृत (समाजवादी) पोखरा–१५को अध्यक्षमा ख्यामनारायण पौडेल चयन भएका छन् । ३५ सदस्यीय वडा कमिटीको उपाध्यक्ष्यमा गुरूदत्त पौडेल, कुमारी गरुङतथा सचिवमा मदन गिरी रहेका छन् । वडा भेलाको पार्टीका पोलिटव्यूरो सदस्य श्रीनाथ...

कुर्सी र पदको सही सदुपयोग भएन : बरिष्ठ नेता पौडेल

तनहुँ/ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तानतरण नभएर रुपान्तरण आवश्यक भएको बताएका छन् । गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा भएको शुभकामना आदन प्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले १४ औँ...

अध्यक्ष ओलीलाई अनुकुल हुनेगरी एमाले ७० वर्षे उमेर हद

काठमाडौं/ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अनुकुल हुनेगरी ७० वर्षे उमेर हद लागू गर्ने भएको छ । कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष...

-->