आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

उपमहासचिव र पोलिटब्युरो खारेज गर्ने एमाले प्रस्ताव (विधान संशोधनको पूर्णपाठ)

काठमाडौं – नेकपा एमालेमा प्रस्तावित विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने भएको छ । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा...

ओलीको राजनीतिक प्रतिवेदन : संगठनात्मक अराजकतालाई परास्त गर्ने उद्घोष

काठमाडौं /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४४ पृष्ठमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका छन् । ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको हो । ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको...

मन्त्रिपरिषद बिस्तारमा अझै समय लाग्न सक्छ : अध्यक्ष दाहाल

बागलुङ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद बिस्तारको काम अझै केही दिन लम्बिने संकेत गरेका छन् । सरकार गठन भएको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता नपाएको जनगुनासो आईरहेको भन्दै उनले गठबन्धनमा...

राष्ट्रियता र गणतन्त्र नै धरापमा प-यो : राजमो अध्यक्ष केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताएका छन् । राजनीतिक दलहरुको प्रवृत्ति नसुध्रिएका कारण देशले संकट व्यहोर्नु परेको उनको भनाई थियो । अहिले देशमा प्रतिगमनको आवाज उठिरहेको उनले बताए ।...

कांग्रेस सचेतक लामिछानेको राजीनामा फिर्ता

पोखरा/ नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरका सचेतक रामराज लामिछानेले सो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाको अध्यक्षतामा बुधबार बसेको बैठकले गरेको आग्रह बमोजिम लामिछानेले पदबाट...

अब एमालेमा प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने !

काठमाडौं – आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि...

बौदीकालीमा युवा नेता केवी राना सभापति निर्वाचित

नवलपुर /पहाडी गाउँपालिका बौदीकालीमा नेपाली काँग्रेस सभापतिमा केवी राना निर्वाचित भएका छन् । आज  सम्पन्न निर्वाचनमा रानाले मनबहादुर सारुलाई १७ मतान्तरले पछाडी पार्दै गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएका हुन् । रानाले ५५ मत...

देवचुली कांग्रेसको अधिबेशनमा बिनोद चौधरीले गरे मतदान

नवलपुर / नेपाली काँग्रेस देवचुलीको अधिबेशनमा उद्योगपति एवं सांसद बिनोद चौधरीले भोट खसालेका छन् । आज मंगलवार भएको मतदानमा चौधरीले देवचुली आएर मतदान गरेका हुन् । चौधरीले यस अघि प्रतिनिधिमा छानौट भएका थिए । दुई...

ऋषिङको सभापतिमा तिलबहादुर बाजी मारे

तनहुँ/ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ऋषिङ गाउँपालिकामा भएको गाउँ अधिवेशनमार्फत गाउँ कमिटिको सभापतिमा तिलबहादुर थापा निर्वाचित भएको थियो । शनिबार स्थगित भएको मतदान सोमबार भएको हो । सभापतिका उम्मेद्वार दाबहादुर श्रेष्ठ र भोजराज...

स्याङ्जा कांग्रेसमा पूर्वउपभापति गोपालमानको गिर्दो साख !

स्याङ्जा/ नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ गृह जिल्लामै कमजोर देखिएका छन् । हालै सम्पन्न पालिकास्तरीय निर्वाचनमा उनको समूहले ११ मध्ये २ पालिकामा मात्रै जीत हात पारेको छ । उनलाई...

-->