पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाका नवनिर्वाचित सभापति सुरेन्द्रमान विजुक्छेले ‘बलियो कांग्रेस निर्माण अभियान’ तत्काल सुरु गरिने बताएका छन् । उनले चुनावी परिणामसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन्...
बागलुङ- चौधौ महाधिवेसनको संघारमा जुटेको कांग्रेसले जिल्लाका चार पालिकामा निर्विरोध र ६ पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दैछ । शनिबारदेखि शुरु भएको अधिवेसनमा ताराखोला, निसीखोला, तमानखोला र काठेखोला गाउँपालिकामा निर्विरोध निर्वाचन सम्पन्न गरेको हो । नेतृत्व...