आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तमानमा छन्त्याल नेतृत्वमा सर्वसम्मत गाउँसमिति चयन

बागलुङ/ नेपाली कांग्रेस तमानखोलाको सभापतिमा लिलाकुमार छन्त्याल चयन भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट छन्तयाल सर्वसम्मत सभापति चयन भएका हुन् । शनिवार साँझ अन्य आकांक्षीहरुले समर्थन गरेपछि छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन...

को को चुनिए एकिकृत समाजवादी बागलुङमा ?

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले केपी ओलीको ब्यक्तिवादी चिन्तन र हठका कारण एमाले दक्षिणपन्थमा पतन भएको वताएका छन् । एकीकृत समाजवादी बागलुङको जिल्ला...

नेकपा एसको यात्रा समाजवादको हो: उपाध्यक्ष श्रेष्ठ

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले अबको राजनीतिक यात्रा समाजवाद उन्मुख हुने बताएका छन् । २०६२÷०६३ को जनआन्दोलनले पुँजीबादी नोकरशाही व्यवस्थामा परिवर्तन ल्याएको भन्दै श्रेष्ठले त्यस यताका संघर्ष समाजवाद निर्माणका...

गुटभन्दा व्यक्ति हावी !

पोखारा – सबै पार्टीका शीर्ष नेताहरुको रोजाइमा पर्ने ठाउँ हो–पोखरा । औपचारिक र अनौपचारिक दुबै तवरले शीर्ष नेताहरु बारम्बार यहाँ आइरहन्छन् । यहाँ आउँदा आफ्नो पार्टीको अवस्था र आफू निकट नेता/कार्यकर्ताको साथ खोज्नु अनौठो हैन...

बागलुङ नगरमा शर्मा र हमालको टक्कर

बागलुङ/ नेपाली कांग्रेसको चौधौं महाधिवेसनअन्र्तगत शनिबार बागलुङका १० वटै पालिकामा अधिवेसन हुँदैछ । केही पालिकामा निर्विरोध नेतृत्व चयन हुने संभावना छ । तर सदरमुकाम बागलुङ नगरपालिकासहितका नगरक्षेत्रमा भने चुनावी टक्कर हुने तयारी छ । सदरमुकामस्थित...

नेकपा एस दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं– राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको...

धौलागिरि अस्प्तालमा जटिल अपरेशनसहित हड्डीको प्रत्यारोपण

बागलुङ/ बागलुङ नगरपालिका वडा नंं १० की ८६ बर्षिय महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधवार दिउँसो चिकित्सकहरुको टोलीले ८६ बर्षिय महिला तुलसी थापाको सफल अपरेशनमार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो...

एकीकृत समाजवादीमा ७ उपाध्यक्ष, ३०१ केन्द्रीय कमिटी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। पार्टीको केन्द्रीय समितिको विहिवार समपन्न बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो...

चार उपाध्यक्षसहित नेकपा एसको महासचिवमा बेदुराम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती...

नेतृत्वआकांक्षासमेत देखाउँदैनन् महिला

‘महिलामा पनि हामी दोस्रो दर्जाका हौं भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’ तनहुँ/ ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको...

-->