आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।४१४ मत प्राप्त गरि उनले बाँकी ५ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६मतले पछ्याए । पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि...

कांग्रेसका काठेखोलाको सभापतिमा यामदत्त कँडेल

बागलुङ/ शनिवारबाट सुरुभएको अधिवेसनबाट बागलुङको काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल निर्विरोध निर्वाचित भएका छन् । सभापति आंकांक्षा गरेपनि अन्तिम समयमा अन्य आकांंक्षीले उमेदवारी फिर्ता लिएपछि कँडेल निर्वाचित भएका हुन् । उपसभापति गौरीसंकर शर्मा, खडक...

बागलुङका अधिकांस पालिकामा आज निर्वाचन

बागलुङ/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले कुनैपनि पार्टी चलायमान बन्नका लागि आन्तरिक प्रतिष्पर्धा स्वच्छ हुनुपर्ने बताइन् । कांग्रेसको १४ औं महाधिवेसनअन्र्तगत छैठौ बागलुङ नगर अधिवेसन उद्घाटन गर्दै सही नेता छनौटका लागि भने प्रतिष्पर्धा आवस्यक...

कास्की कांग्रेसमा कहाँ को निर्वाचित ?

पोखरा/ नेपाली कांग्रेसको स्थानीय तह स्तरीय कार्यसमितिको अधिवेशन शनिबार सकिएको छ । अधिवेशनबाट केही स्थानीय तहमा सर्वसम्मत कार्यसमिति चयन भएका छन् भने केहीमा निर्वाचन भएका छन् । पोखरा महानगर समितिमा नेतृत्व छनौटका लागि निर्वाचन भएको...

कांग्रेस पोखराको अधिवेशन भड्किलो, आम निर्वाचनको झल्को

पोखरा/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले ६ फागुनमा पोखरा प्रदर्शनी केन्द्रमा भनेका थिए, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन पनि सक्दैनौं ।’ तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहिलो पटक संसद विघटन गरेपछि आन्दोलनमा जान...

अन्नपूर्ण र रुपामा सर्वसम्मत, माछापुच्छ्रे र मादीमा निर्वाचन

पोखरा/ गाउँपालिका स्तरीय अधिवेशनमा अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत चयन भएका छन् भने माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनबाटै कार्यसमिति चयन भएको छ । अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपसभापतिमा सुशील...

लमजुङमा लफडा

लमजुङ/नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा आपसी विवाद हुँदा मतपत्र नै जलाइएको छ । मतपत्र जलाइएपछि त्यहाँ चुनावी रोकिएको छ । राइनासमा नुरराज कडरिया र श्रीकृष्ण सिग्देल प्यानलसहित चुनावमा होमिएका थिए । चुनावी...

तनहुँका २ स्थानीय तहमा अधिवेशन हुन सकेन

तनहुँ/ नेपाली कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत शनिबार तनहुँका आठ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदान प्रकृयाबाट नेतृत्व चयन भएको हो । भिमाद...

एमाले खहरे हैन्, नदी हो : नेता गुरुङ

तनहुँ/ नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेको माधव नेपाल समूहलाई कुचोले बडार्नु पर्ने फोहोर हावाले बढारेको टिप्पणी गरेका छन् । उनले विभाजनसँगै पार्टीको फोहोर सफा...

राष्ट्रियताको पक्षमा अडिग हुँदा पार्टी फुट्यो : देव गुरुङ

तनहुँ/ नेकपामा ओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा फुटाउनेलाई राष्ट्रियता विरोधीको संज्ञा दिएका छन् । उनले पार्टीमा समस्या सिर्जना हुँदा माओवादी केन्द्र राष्ट्रियताको पक्षमा अडिग भएकै कारण नेकपा फुटेको बताए । तनहुँको फिरफिरेमा आयोजित...

-->