आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी पहिलो साक्षर प्रदेश बनाउँछौं : मन्त्री श्रेष्ठ

बागलुङ/ बागलुङमा सामाजिक विकास कार्यालय स्थापना भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका नागरिक तथा धार्मिक र सांस्कृतिक क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो । कार्यालयको बुधबार गण्डकी प्रदेशका शिक्षा, संस्कृति,...

तीन बुँदे सहमति पूरा भएन : ‘विप्लव’

पोखरा/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफूहरुसँग गरेको ३ बुँदे सहमति नगरे ‘घेरा तोड्ने’ चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा...

अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु

पोखरा/ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु गरेको हो ।...

राज्य रहेको अनुभुती हुनेगरी काम गरेका छौं : मन्त्री श्रेष्ठ

बागलुङ/ गण्डकी प्रदेशका शिक्षा, संकृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले पछि परेको समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बुधबार बागलुङमा सामाजिक बिकास कार्यालयको उद्घाटन...

दोव्वर जिल्ला सदस्य, सचिवमा भुषाल

बागलुङ/ नेकपा एमालेको नवौं महाधिबेशनबाट निर्वाचित र निर्वाचित कमिटिले मनोनित समेत गरेर २०७५ जेठ २ गते अघी बागलुङ जिल्ला कमिटिमा ८६ जना सदस्य थिए । नेकपा माओवादी केन्द्रसँग एकता भएपछि त्यो संख्या बढेर १...

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको...

काठेखोलाका सबै वडामा भेला गर्दै एमाले

बागलुङ/ नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटि बागलुङले पालिका अन्तरगतका सबै वडामा वडा भेला, वैठक र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिका कमिटिको मंगलवार सम्पन्न वैठकले पालिकाका ८ वटै वडामा भेला, वैठक तथा अन्तरक्रिया...

एमसिसी प्रचण्डले गिजोले, संसदमा सभामुखले रोकेः गोकुल बास्कोटा

पोखरा/ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अघि बढाउन आफूहरुले अघि बढाएपनि सभामुखले रोकिएको नेकपा एमालेका सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार बाँस्कोटासँग गरेको पत्रकार भेटघाटका क्रममा उनले विदेशीसँगको...

न्याय र अधिकारको माग गर्दै ज्ञापन पत्र

बागलुङ/न्याय र अधिकारका लागि विभिन्न ११ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बागलुङ नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार संघले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । स्वास्थ्य, शिक्षण संस्था...

स्वास्थ्यमा धेरै उपलब्धी

पोखरा/ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले सोमबार आफ्नो सय दिने कार्यकाल पूरा गरेको छ । नव गठित प्रदेश सरकारको सय दिन अर्थात् ‘हनिमुन पिरियड’ पूरा भएको अवसरमा मुख्यमन्त्री नेपाली आफू नेतृत्वको सरकारले...

-->