पोखरा/ कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारले आफ्नो १०० दिन पूरा गरेको छ । गएको जेठ २९ गते कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्री भएका थिए । ४ सदस्यसहित सपथ लिएका उनले साउन ८ गतेमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका...
नगरसभापतिको उमेदवारी घोषणाक्रम सुरु
संघीयता पछिको पहिलो अधिवेशन भएकोले केही नौलो, अलमल र ढिलाई भएपनि यो अधिवेशनले कांग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको उनीहरु बताउँछन् ।
बागलुङ/कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा...
बागलुङ/नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को जिल्ला अध्यक्षमा मिलन काउचा चयन भएका छन् ।
आईतबार सम्पन्न २४ औं जिल्ला सम्मेलनबाट काउचाको नेतृत्वमा ४५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको हो । कमिटीको उपाध्यक्षमा...
एकताको पक्षमा दृढ भएर उभिन एमाले बागलुङको आग्रह
बागलुङ/ नेकपा एमाले बागलुङले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेता कार्यकतालाई आग्रह गरेको छ । पार्टी विभाजन प्रश्चात बसेको जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमाले बागलुङले एक ढिक्का भएर अघि बढ्न नेता...
कारागार मुक्तभएका युवा नेतालाई राजमोको स्वागत
बागलुङ/ संविधान दिवसको अवसरमा कारागार मुक्त भएका आफ्ना तीन जना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चा बागलुङले स्वागत गरेको छ । संविधानसभा निर्वाचन २०६४ को शिलशिलामा कुटपिट तथा अंगभंग गर्ने कार्यमा संलग्न भएको मुद्धामा बागलुङ कारागारमा रहेका...
एक हप्ताभित्र बागमती र प्रदेश एकमा आफू नेतृत्वको सरकार बनाउने माधव नेपालको उद्घोष
पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।
‘एक नम्बर र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका नेतृत्वको...
सक्रिय बन्दै वाइसीएल
पोखरा/ योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालका केन्द्रीय संयोजक सुमन देवकोटाले फेवाताल मिच्नेहरुलाई नछाड्ने चेतावनी दिएका छन् । पोखरामा शनिबार पत्रकार भेटघाटमा बोल्दै देवकोटाले ताल मिचेर खानेहरुलाई सडकमा ल्याउने बताए ।
‘फेवाताल मिचेर खानेहरु चैनको निन्द्रा...
अनेमसंघको अध्यक्षमा सिता छन्त्याल थापा
बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रिय अध्यक्षमा सिता छन्त्याल थापा चयन भएकी छन् । शनिबार बागलुङ बजारमा सम्पन्न भेलालले छन्त्याल अध्यक्ष रहेको...
‘गुटबन्दी गर्ने र ‘टुरिष्ट’ नेतालाई हराउनुपर्छ’
पोखरा/ अमरसिंह उच्च माविको नेवि संघ उपसभापति दीपिका भण्डारी अहिले १९ वर्षकी भइन् । कांग्रेसको जारी महाधिवेशन प्रक्रियामा उनी माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छिन् । क्षेत्रीय प्रतिनिधि बन्न...
पार्टी कार्यालय उद्घाटन गर्न माधव नेपाल पोखरामा
पोखरा/ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल शनिबार पोखरा आएका छन् । पोखरामा आइतबार हुने कार्यकर्ता भेलामा संवोधन गर्न नेपाल पोखरा आएका हुन् । उनलाई स्वागत गर्न नेकपा एसका कार्यकर्ताले पोखरा विमानस्थलदेखि लेकसाइडसम्म मोटरसाइकल...