आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पिलो फुटेर गयो, अब पार्टी बन्छ : नेता गुरुङ

तनहुँ-नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने...

सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । ‘सभामुखज्यूले भोलि (२८ भदौ...

भदौ २९ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गरेपछि संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले एमालेको नाराजुलुसबीच संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको जानकारी...

ताराखोलामा माओवादीको पार्टी सुदृढिकरण अभियान

बागलुङ/ नेकपा माओवादी केन्द्र ताराखोलाले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । ताराखोला गाउँ कमिटीको पहिलो बैठकले अभियान घोषणा गरेको हो ।गाउँ कमिटिका अध्यक्ष दिवश खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा बाग्लुङ जिल्ला संयोजक ज्ञामनाथ...

बाढीपहिरो प्रभावित क्षेत्रमा अर्थमन्त्री

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरो प्रभावित कास्कीका मादी गाउँपालिकाको चासु, पोखरा १३,कसेरी क्षेत्रको निरीक्षण गरेका छन् । पोखरा देखि काहुँखोला हुदै पर्यटकीय गाँउ ताङतिङ जाने सडक गत असारबाट बाढी तथा पहिरोले बत्काएका कारण...

एमसीसीलाई संशोधनसहित स्वीकार्ने पक्षमा एमाले

काठमाण्डौ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई ‘रिजेक्ट’ गर्नुभन्दा राष्ट्र हितको पक्षमा संशोधन गरेर पास गर्नुपर्ने नीति लिएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी...

महानगर सदस्यमा चाहिनेभन्दा कमको चासो

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर सभापतिको लागि ६ जना प्रत्यासी देखिएका छन् । पोखरा महानगरको सभापतिमा पत्रकारसमेत रहेका गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन...

माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरे : गुरुङ

म्याग्दी – नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य किरण गुरुङले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका छन्। नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता...

गम्भीर विरामी क्यान्सर-मिर्गौला रोगीलाई उपचार खर्च पाँच हजार

काठमाडौं – नयाँ सरकारले गम्भीर विरामीहरु क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर...

आर्थिक अध्यादेश प्रतिनिधीसभाबाट स्विकृत

काठमाडौं – नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेश  टेबुल भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका हुन् । अवरोधका बीच बैठकमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको...

-->