आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

खारेज भयो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाण्डौ, ३ साउन– संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०...

एमालेको निर्णय : देउवालाई मत दिने नेता पार्टीमा नरहने

काठमाण्डौ, ३ साउन– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।...

यस्तो छ सांसद्को अंकगणित, पाउलान् त देउवाले विश्वासको मत !

काठमाण्डौ, ३ साउन– प्रधानमन्त्री शेर बहादुर देउवाले संसद्‌मा विश्वासको मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आजै विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा...

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह : मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाइदिनुस् !

पोखरा, ३ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिना बितिसक्दासमेत पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्तारुढ कांग्रेससहित...

त्याग रामजीबाट सिक्नु पर्छ : नेता केसी

पोखरा, २ साउन– नेपाली कांग्रेसका नेता स्वर्गीय रामजी कुँवर पार्टीको सच्चा सिपाही भएको बताइएको छ । कुँवरको १२ औं दिनको तिथिमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आयोजित शोकसभामा नेपाली कांग्रेसका प्रभावशाली नेता...

संघीय संसद्का दुवै बैठक साउन ३ गते बोलाउन सिफारिस

काठमाण्डौ, ३१ असार– सरकारले साउन ३ गते आइतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान...

एमालेमा दोस्रो तहका नेता सक्रिय, शुक्रबारको बैठक रोक्न साझा मत

काठमाण्डौ, ३१ असार– नेकपा एमालेका दोस्रो तहका नेता पुनः सक्रिय भएका छन् । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेताहरु फेरि सक्रिय भएका हुन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले...

६० दिनभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई पत्र

बागलुङ, ३१ असार– सरकारले स्थानीय तहका जनप्रतिनिधि समेतलाई सम्पति विवरण बुझाउन समयसीमा दिएको छ । अब जनप्रतिनिधिले एक आर्थिक बर्ष समाप्त भएको वा नयाँ आर्थिक बर्ष सुरु भएको ६० दिन भित्रमा सम्वन्धित स्थानीय तहमै सम्पति...

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका उपसभापति गच्छदारमा ​धरौटी बुझाएर रिहा

काठमाडैं, ३० असोज– बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी...

संकटमा ‘नेता नेपाल’ !

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल यतिबेला सबैभन्दा बढी संकटमा छन् । तत्कालीन नेकपामा रहँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्डसँग मिलेर गरेको मोर्चाबन्दी सोमबार सर्वोच्च अदालतले दिएको परमादेशसँगै सफल भएको छ । सर्वोच्चले ओली...

-->