आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कार्यदलमा भएन सहमती, विष्ट भन्छन: ‘भोली सुखद समाचार’

काठमाडौं, २६ असार – नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । बैठक अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको थियो । बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने...

सातघण्टा छलफलपछि नेताहरूले भने, ‘सहमति नजिकमा पुग्यौँ’

काठमाडौं, २५ असार – नेताहरूले नेकपा एमालेको कार्यदल बैठक पार्टी एकतालाई जोगाउन सहमतिको नजिक पुगेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टा लामो छलफलपछि नेताहरूले सहमति नजिकमा पुगेको बताएका हुन् । कार्यदलका सदस्य...

लोकतन्त्र जोगाउन सहकार्य गरौं : मुख्यमन्त्री पोखरेल

बागलुङ, २५ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक परिवर्तन र लोकतन्त्र संस्थागत बिकासकालागि प्रेसको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनकालागि भएका संघर्षहरुमा पत्रकारिता क्षेत्रको योगदान रहेको भन्दै पोखरेलले प्राप्त उपलव्धी संस्थागत...

एमाले समस्या समाधानको नजिक, एकताबद्ध भएको घोषणा हुँदै

काठमाडौँ, २४ असार – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिबाद मिलाउन गठन भएको कार्यदलले समाधानको खाका तयार पारेको छ । कार्यदलले तयार पारेको खाका अनुसार पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो...

कास्की कांग्रेसको सदस्य नामावली केन्द्रमा

पोखरा, २४ असार– नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र...

गण्डकीले आवास सुविधा ल्याउने, गाडीको पैसा घटाउने

पोखरा, २३ असार– गण्डकी प्रदेश सरकारले अघिल्लो अघिल्लो सरकारले गरेको गाडी खरिद रकम घटाउने निर्णय गरेको छ । विभिन्न मन्त्रालयले मागेको ३८ करोड रुपैयाँ बजेटमा २८ करोड रुपैयाँ घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता...

धीमा गतिको गण्डकी सरकार : काम थोरै, कुरा धेरै !

पोखरा, २२ असार– गण्डकी सरकारको अघिल्तिर बजेट पारित,मन्त्रिपरिषद्को कार्यभार वितरण तथा बिस्तारको मुख्य जिम्मेवारी छ । असार ४ गते विश्वासको मत लिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफूसँगै सपथ खुवाएका ४ मध्ये २ जना मन्त्रीलाई विनाविभागीयमै...

गण्डकीको सरकारको दावी : आर्थिक वर्षको अन्त्यमा ४ अर्ब ५१ करोडको नयाँ ठेक्का !

पोखरा, २२ असार– कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारले यसअघिको सरकारले आर्थिक वर्षको अन्त्यमा ४ अर्ब ५१ करोड रुपैयाँको नयाँ ठेक्का सम्झौता गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता...

उद्योगपति विनोद चौधरीको सक्रिय राजनीतिले शशांक कोइराला त्रसित !

नवलपुर, २२ असार– नेपाली कांग्रेसको १४ औँ महाधिबेशन नजिकिदै गर्दा नेपालका चर्चित उद्योगपति बिनोद चौधरीले कांग्रेस पार्टीको नेतृत्वमा आउन सक्रिय राजनीति शुरु गरेका छन् । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुची राख्दै चौधरीले कार्यकर्ता भेटघाट...

जसपाको दुई समुह आ–आफ्नै बाटो लाग्ने सहमती

काठमाण्डौ, २२ असार– जनता समाजवादी पार्टी (जसपा) बीचको विवादबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमै जसपाका नेताहरुबीच आआफ्नो बाटो लाग्न सहमत भएका छन् । सहमतिका लागि बोलाइएको छलफलमा दुवै पक्षले आआफ्नो दावी छाडेनन् । सहमति...

-->