आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संयुक्त विद्यार्थी संगठनद्धारा बागलुङमा संविधान प्रर्दशन

बागलुङ, २१ असार– सरकारविरुद्ध मुलुकभर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संगठनले सोमबार बागलुङमा संविधानको प्रतिलिपि प्रदर्शन गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर स्वयच्छाचारी ढंगले काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी...

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

काठमाडौं, २१ असार – सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गते सुनाउने भएको छ । दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए । उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश...

‘महामारी पीडित भन्दा पनि कार्यकर्तातिर सरकारको ध्यान’

पोखरा, २१ असार– गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचेतक मायानाथ अधिकारीले कोरोना, बाढी पहिरो पीडितलाई राहत व्यवस्थापनभन्दा पनि कार्यकर्ता र आफ्ना मान्छे मिलाउन सरकार लागेको आरोप लगाएका छन् । ‘असार भनेको भुक्तानी गर्नेबेला...

मुख्यमन्त्रीलाई भ्याइनभ्याइ, अरु मन्त्रालय सुनसान !

पोखरा, २१ असार– गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा आइतबार ५ जनाको समूह प्रवेश ग¥यो । हातमा खादा लिएर पुगेका उनीहरु स्याङजाबाट आएका थिए । उद्देश्य थियो, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग भेटघाट गर्ने, बधाइ दिने ।’ सचिवालयसँग ‘५...

ओली र नेपालको रिस शान्त भएपछिमात्रै एकता: वामदेव

काठमाडौं, २० असार – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त भएपछि मात्रै पार्टी एकता सम्भव भएको बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय संसद्...

कांग्रेसमा महाधिवेसन लहर : बागलुङमा पनि बढ्दै सरगर्मी

बागलुङ, २० असार– यसअघिको संसद, प्रदेश र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ठूलो हार व्यहो¥यो । सबै ठाउँमा प्रतिपक्षको भूमिकामा मात्रै कांग्रेस छ । गण्डकी प्रदेशमा पुगेको बहुमतमा पनि मन्त्रीमण्डल गठन हुन सकेको छैन । कांग्रेस...

कास्की कांग्रेसमा झण्डै २० हजार क्रियाशिल सदस्य

पोखरा, १९ असार– कास्की कांग्रेसमा ८ हजार ६२२ जना क्रियाशिल सदस्य थपिएका छन् । यसअघि रहेकामध्ये १० हजार ५२० जनाले सदस्यता नवीकरण गर्दा कास्की कांग्रेसको कुल सदस्य संख्या १९ हजार १४२ पुगेको छ । कास्की...

माधव समूहको निष्कर्ष : ओलीले बोलाएको बैठक अवैध

काठमाडौं, १७ असार – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता...

‘जनधन बचाउन नयाँ कार्यक्रम’

पोखरा, १७ असार– गण्डकी सरकाका प्रवक्ता कुमार खड्काले आर्थिक वर्षको अन्त्यमा ‘नयाँ कार्यक्रम र रकमान्तर’ गरेको स्वीकारेका छन् । उनले नयाँ योजना र रकमान्तर बाढीपहिरो पीडित जनताको ज्यान बचाउनको लागि भएको जिकिर पनि गरेका...

पोखरेली एमाले नेता विश्वकर्माले मागे शिक्षामन्त्रीको राजिनामा

पोखरा, १६ असार – नेकपा एमालेको वैठकमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगत विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। बालुवाटारमा बुधबार भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा रूपा सुनार प्रकरणमा पार्टीका...

-->