आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘रामबाण’ खोज्न गएका मुख्यमन्त्री फर्के

पोखरा, १० असार– मन्त्रालय र मन्त्रीको टुंगो लगाउन नसकेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अन्तत : २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सोच बनाएका छन् । शीर्ष नेतृत्व भेट्न काठमाडौं गएका मुख्यमन्त्रीले समस्या समाधानको ‘रामबाण’ नभेटेपछि...

पोखरा महानगरको नगरसभा सुरु, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा, ९ असार – पोखरा महानगरपालिकाको नवौं नगरसभा बुधवारदेखि पोखरा सभागृहमा सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानवहादुर जिसीले आगामी वर्ष ०७८/०७९कोे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम सभासमक्ष पेश...

स्वार्थ पूरा गरेपछि कांग्रेसले बेइमानी गर्दैछ : मन्त्री आचार्य

ठूला दल भन्दैमा ठूलो भाग लिएर बस्ने, अरु साना दललाई चिढ्याएर वास्तै नगर्ने, जहाँसुकै जाहोस् भन्ने ? त्यहाँ पुग्न हाम्रो दुरुपयोग गर्ने ? सबै चिज लिने अनि यिनीहरु जहाँ सुकै जाऊन् भनेर छाड्दिने बेइमानी...

सरकारका कदमले मुलुक गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

काठमाण्डौ, ८ असार– विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै यसविरुद्ध संयुक्त रुपमा अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

‘भ्याकेट’ मा जाने निर्णयले पार्टी एकता भंग हुन्छ : माधव नेपाल

पोखरा, ७ असार- नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘भ्याकेट’मा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको बताएका छन्। प्रधानमन्त्री केपी ओली पक्षले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो। ओलीपक्ष भ्याकेटमा गएसँगै वरिष्ठ...

चार बुँदेको झमेला : गण्डकी सरकारमा किचलै-किचलो

पोखरा, ७ असार – मुख्यमन्त्री नियुक्त भएकै दिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले ४ जना मन्त्री नियुक्त गरे । विना विभागीयमन्त्री बनेका ४ जना मन्त्रालय टुंगो लाग्ला र ढुक्कसँग काम गरौंला भन्ने मानशिकतामा...

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले

पोखरा, ६ असार – गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । प्रदेश सरकारले काफ्लेलाई आइतवार नियुक्त गरेको हो । डा.काफ्लेले आइतवार नै सपथ लिएका छन् ।...

देउवाले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाण्डौ, ६ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्न लागेका छन् । केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने क्रममा आइतबार दिउँसो ३ बजे गण्डकी प्रदेशका नेताहरुलाई बोलाइएको केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी...

मन्त्रालय भागवण्डा विवाद: सहमती लिन मुख्यमन्त्री काठमाडौं जादै

पोखरा, ६ असार – गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी सत्ता साझेदारी दलविच मन्त्रालयको कार्यविभाजनमा सहममती नजुटेपछि पार्टीको केन्द्रिय नेतृत्ववाटै सहमती लिन उनी आज काठमाडौं जान लागेका छन् । मन्त्रालयको जिम्मेवारी टुंगो लगाउन...

प्रधानमन्त्रीबाटै संविधानमाथि प्रहार : मुख्यमन्त्री पोखरेल

पोखरा, ६ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्तिले संविधानको भावनामा कुठराघात भएको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक...

-->