आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेसका सभापति शेरबहादुर देउवा पुनःसभापतिमा लड्ने

पोखरा, ५ असार– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा लड्ने संकेत गरेका छन् । सभापति देउवाले आफु नेतृत्वमा बस्दै पार्टीलाई ठुलो पार्टी बनाउनका लागि सभापतिमा दोहोरिने बताएका छन् । उनले आफु निकट केन्द्रीय...

गण्डकीका मुख्यमन्त्री नेपाली कम्तिमा एकवर्ष ढुक्क !

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले विश्वासको मत दिए...

गण्डकीका मुख्यमन्त्री नेपालीले लिए विश्वासको मत

पोखरा, ४ असार–  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले...

सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध : गुरुङ

पोखरा, ४ असार – नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेलको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । विश्वासको मत माथि शुक्रवार प्रदेशसभामा...

विश्वासको मत अगावै गण्डकी सरकारमाथि विपक्षको कडा प्रहार

पोखरा, ४ असार – विश्वासको मत पाउनेमा ढुक्क रहेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफ्नो कार्यकालमा विपक्षीको कडा सामना गर्नुपर्ने देखिएको छ । स्थायित्वको लागि विश्वासको मत मागेपछि सदनमा बोल्न आएका विपक्षी सांसदहरुको अभिव्यक्तिले त्यो...

संघियतालाई मजवुत बनाउन विश्वासको मत: मुख्यमन्त्री पोखरेल

पोखरा, ४ असार -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् । प्रदेशसभाको बैठक सुरु भएलगत्तै शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८...

मनाङमा रोकिएका मुख्यमन्त्री फर्किए, आजै विश्वासको मत लिने

बागलुङ, ४ असार– बिहिबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । बिहिबार साँझ मौसम खरावीका कारण हेलिकप्टर नउडेपछि उनी मनाङमै रोकिएका थिए । शुक्रबार...

विवादमा भीआइपीको हेलिकोप्टर यात्रा

पोखरा, ४ असार– गएको भदौ तेस्रो साता बागलुङको ढोरपाटन क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥यायो । बाढीपहिरोको खबर आएसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर लिएर बागलुङ हानिए । तर, मौसमले साथ दिएन । थापा त्यत्तिकैमा...

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

पोखरा, २ असार – गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् । संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको...

बजेटवारे शुन्य ज्ञान पनि रैनछ, लिखित भाषण मात्रै भयो : निवर्तमान अर्थमन्त्री गुरुङ

पोखरा, २ असार – गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रदेश सरकारले मंगलवार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पोखरेल सरकारको वक्तव्य मात्रै भएको वताएका छन् । गुरुङले बजेटको नाममा लिखित भाषण गरेर...

-->