२९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।
पोखरेलको दल नेपाली कांग्रेसबाट...
गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी
पोखरा, २९ जेठ–गण्डकी प्रदेशका नवनियुक्ति मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री नेपाली पोखरेलले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाइृ मन्त्री दिने गरी मन्त्रीपरिषद् गठन...
पाँच पूर्वप्रधानमन्त्री भने, ‘नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ’
काठमाडौं, २९ जेठ – पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी...
माओवादीबाट मधु अधिकारी मन्त्री बन्ने
पोखरा,२९ जेठ– गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने निर्णय गरेको छ । आज मात्रै मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र पोखरेललाई समर्थन गर्ने दलबाट एक एक जना मन्त्री बनाउने भएपछि माओवादी केन्द्र...
मनाङे तेस्रो पटक मन्त्री बन्ने पक्का
पोखरा, २९ जेठ–गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) पुन ः मन्त्री बन्ने पक्का भएको छ । यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै युवा तथा खेलकुद मन्त्री बनेका मनाङे जता सरकार उतै...
कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त
पोखरा, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन...
प्रदेश प्रमुख कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना
पोखरा, २९ जेठ – मु्ख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसु्ब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । आफूहरुसँग स्पष्ट बहुमत हुँदा पनि नबोलाइएको र नक्कली दाबी पेश गरेको...
ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई
पोखरा, २९ जेठ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी...
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?
पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधिभित्रै नेकपा एमालेका संसदीय दलका नेता तथा वहालवाला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् ।
जनता...
के पाक्दैछ गण्डकी प्रदेशमा ? पदमुक्त सांसद थापा पुगे प्रदेश प्रमुखको निवासमा
पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले दिएको समय सकिनै लाग्दा जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा छिरेका छन् । अहिले दिउसो साढे २ बजे उनी...