आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको...

संसद बैठक फेरि सुरु, मुख्यमन्त्रीले जवाफ दिँदै

पोखरा, २७ जेठ – गण्डकी प्रदेशसभाको आधा घन्टाका लागि स्थगित भएको बैठक १ घन्टा ढिला गरी सुरु भएको छ । आजको दोस्रो बैठकमा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ...

सत्ताको दाउपेचमामात्र केन्द्रित राजनीति दुःखान्त पक्ष : मुख्यमन्त्री (मन्तब्यसहित)

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहिवार प्रदेश सभामा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले पुर्वाग्रहका कारण राजनीति प्रदुषित भएको भन्दै राजनैतिक स्थायित्व र विकासका लागि थप...

बादलपत्नी नैनकला संचारमन्त्री र खगराज गृहमन्त्री बन्दै

काठमाडौं, २७ जेठ – निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा संचारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार (आज) गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहको तर्फबाट वादल पत्नि थापाले प्रभावशाली...

कृष्ण थापाको मुद्दा न्यायाधीश चुडाल र प्रधानको इजलासमा

पोखरा, २७ जेठ – राष्ट्रिय जनमोर्चाले दर्ता गराएको प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) मुद्धामा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ...

बर्खा आयो, पहिरो पीडितको अनुदान आएन !

पोखरा, २७ जेठ– गत बर्खामा आएको पहिरोले बागलुङका ३९ जनाको ज्यान लियो । पहाडी जिल्ला भएक कारण अधिकांशको घर भिर, पहारामै छ । पहिरोमा परेर १७ जना बेपत्ता भए । उनीहरुबारे अहिलेसम्म कुनै जानकारी...

गण्डकीमा मन्त्री दीपक मनाङेले नै छाडे मुख्यमन्त्री गुरुङको साथ

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले उनको साथ छाडेका छन् । स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री गुरुङले संसद विघटन गरेर...

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

पोखरा, २७ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार विश्वासको मत लिँदैछन् । ठूलो दलका नेताको हैसियतले बैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम विश्वासको मत...

सरकारसँग संसद विघटनको लिखित जवाफ माग्यो सर्वोच्चले

काठमाडौं, २६ जेठ – सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो...

जनमोर्चाले सर्वोच्चमा दियो थापाको थमौदीविरुद्ध पुनरावोलकन मुद्धा

पोखरा, २६ जेठ – राष्ट्रिय जनमोर्चा संसदीय दलले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन मुद्धा दर्ता गरेको छ । सर्वोच्चको आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले...

-->