आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सरकारले कानूनी शासनको धज्जी उडायो : कांग्रेस

पोखरा, २४ जेठ – नेपाली कांग्रेसले वर्तमान सरकारले कानूनी शासनको धज्जी उडाएको बताएको छ । कांग्रेसका जिल्ला सभापतिहरुले आइतबार १० बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुकका कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभाप्रति...

ओलीको प्रस्ताव : ३ जेठ पूर्वको एमाले, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता (विज्ञप्ति सहित)

काठमाडौं, २३ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

पोखरा, २३ जेठ – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । आइतवार न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै...

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको इजलासमा

पोखरा, २३ जेठ – सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै...

वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन

काठमाडौं, २३ जेठ- प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन्...

उपमेयरमा ९९ मत पाएकी गुरुङ ओली सरकारमा राज्यमन्त्री

पोखरा, २३ जेठ – स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा जम्मा ९९ मत प्राप्त गरेर पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया...

प्रदीपले गरे स्वास्थ्य सामग्री सहयोग

तनहुँ, २३ जेठ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता प्रदीप पौडेलले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शनिबार गृह जिल्ला तनहुँका अस्पताल र स्थानीय तहलाई उनले अक्सिजन कन्सन्ट्रेटरसहितका विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका...

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २२ जेठ – जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका छन् । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनुपर्ने अडानमा छन् भने कानूनीरुपले मुख्यमन्त्री...

सर्वोच्चको दैलोमा पदमुक्त सांसद थापा, रिटको पेशी आइतबार

पोखरा, २२ जेठ – जनमोर्चाले गण्डकी प्रदेश सभा सांसदबाट बिहीबार पदमुक्त गरेका कृष्ण थापाले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनिएको उनका...

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, २१ जेठ –  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । मौजुदा मन्त्रिपरिषदबाट एक...

-->