आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गाउँ फर्केर किसान बन्छु, समाजसेवा गर्छु: पदमुक्त सांसद थापा

कांग्रेसले देश बेचेको एउटा गाउँ मात्र हो ? गण्डकी बेचेको एउटा गाउँ मात्र हो ? देश बेच्न कांग्रेस होइन ? राष्ट्रघात गरेको मेरो गाउँमा मात्र हो ? देशभरि भ्रष्टाचार भएको छ अनियमितता भएको छ,...

पत्रकार बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

पोखरा, २१ जेठ  – पत्रकार बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । कानुन व्यवसायी समेत रहेका...

सुरेन्द्र-घनश्यामको ब्रिफिङ: एकताका लागि इमान्दार प्रयत्नमा छौं

काठमाडौं, २० जेठ – नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको भर्चुअल बैठकमा एमाले नेता सुरेन्द्र पाण्डे र घनश्याम  भुसालले आफुहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को...

सांसदबाट पदमुक्त भएपछि थापाले भने, ‘पाँचदलीय गठबन्धनको आक्रमण’ भयो

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले जनमोर्चाको कारबाहीले आफूलाई खासै फरक नपर्ने बताएका छन् । आफू विपक्षी ‘पाँचदलीय गठबन्धनको आक्रमण’ मा परेको उनले सामाजिक सञ्जाल फेसवुकमार्फत वताएका छन् । पदमुक्त...

जनमोर्चाका कृष्ण थापा गण्डकी प्रदेशको सांसदबाट हटाइए

पोखरा, २० जेठ – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चावाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको  बैठकले थापालाई सांसद पदबाट हटाएको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा...

गण्डकी प्रदेश सभामा बहकिएको बहस !

पोखरा, २० जेठ– गण्डकी प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर,सदनमा बोल्ने सभासदहरुको ध्यान बजेटतिर छँदैछैन । प्रतिपक्षी दलहरुले सरकार नै अवैधानिक भएकाले बजेटको सिद्धान्त र प्राथमिकतामा...

जनमोर्चामा ‘ट्विस्ट एन्ड टर्न’ खेल : ३ सांसद ३ थरि कुरा !

पोखरा, २० जेठ– गण्डकीमा राजनीतिक अंकगणितमा निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा भने आफैं विभाजित छ । ३ सदस्यीय सांसद भएको जनमोर्चा प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने भन्नेबारे निर्णय दिन सक्छ । ६०...

सांसद गुरुङको प्रतिक्रिया : सभामुख तानाशाही र संविधानभन्दा माथि हुन खोज्नु भो

पोखरा, १९ जेठ– सभामुखले सदनबाट भनाइ हटाउन निर्देशन दिएपछि सांसद मनबहादुर गुरुङले सभामुखले तानाशाही प्रवृत्ति देखाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले सभामुख संविधानभन्दा माथि हुन खोजेको आरोप लगाएका छन् । सांसद गुरुङले...

गण्डकीमा सभामुखले लगाए सभासद गुरुङको बोलीमै ब्रेक

पोखरा, १९ जेठ – गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइएको छ । बुधबार विनियोजन विधेकय २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा सभासद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि...

सांसद शाहीले सोधे, प्रदेशसभा विघटन गर्न खोजेको त होइन ?

पोखरा, १९ जेठ – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले गण्डकी प्रदेशसभा पनि विघटन गर्न खोजेको त हैन भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । गण्डकी प्रदेशसभामा बुधबारको संसद् बैठकमा बोल्दै शाहीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा...

-->