आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘धारा ७६(५) सच्याउन संविधान संशोधन !’

पोखरा, ७ साउन– सत्तारुढ नेकपा एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै...

पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाण्डौ, ७ साउन– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभर बिभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाउन लागिएको हो । स्मृति दिवसको...

नेपाल समूहको निष्कर्ष : एकता प्रकृयामा जोड दिनुपर्छ

काठमाण्डौ, ६ साउन– नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी...

अदालतको फैसला आकर्षित नहुने गरी एमालेका २२ सांसदलाई स्पष्टीकरण

काठमाण्डौ, ६ साउन– नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अदालतको आदेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ । साउन ४ र ५ गतेको मितिमा बुधबार पत्र पठाउँदै एमालेले...

जनमोर्चाका सांसद शाही बने गण्डकी प्रदेश मामिला समितिको सभापति

पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् । मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद...

कहिले पाउँछ मन्त्रिमण्डलले पूर्णता ?

पोखरा, ५ साउन– गण्डकी प्रदेशको नयाँ सरकार गठन भएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । जेठ २९ गते...

मनाङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राख्ने सरकारको निर्णय

पोखरा, ४ साउन – सरकारले गण्डकी प्रदेशको मनाङ र वागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट...

देउवाले पाए विश्वासको मत, १ सय ६५ सांसद पक्षमा

काठमाडौं, ३ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे । उनले आइतबार बेलुका संसद्बाट विश्वासको...

ओली क्याविनेटका मन्त्रीले पनि दिए देउवालाई विश्वासको मत

काठमाडौं, ३ साउन – एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै...

भीम रावलले दिए सांसद् पदबाट राजीनामा

पोखरा, ३ साउन– नेकपा (एमाले)का नेता भीम रावलले सांसद् पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन् । आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति...

-->