आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका सांसद कृष्ण थापालाई हटाइएकोबारे अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, १३ साउन– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि...

जनजीविकाको सबालमा राजमोको ध्यानाकर्षण

बागलुङ, १३ साउन– राष्ट्रिय जनमोर्चा बागलुङले कोरोना रोकथामका प्रभावकारी कार्यक्रम संचालन गर्न, सबैलाई खोपको सुनिश्चिततता गर्न र राष्ट्रहित बिपरितका क्रियाकलापमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । राजमोका कार्यवहाक अध्यक्ष धर्म कुँवरको अध्यक्षतामा मंगलवार बसेको जिल्ला...

संभव छ तोकेकै समयमा कांगेसको महाधिवेशन ?

बागलुङ, १३ साउन– कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले स्थगित नगरेको भए मंगलबार देशभरका वडामा अधिवेशनहरु हुनुपथ्र्यो । क्रियाशिल सदस्यता विवाद छानविन समितिले प्रतिवेदन दिन ढिला गरेकोले पदाधिकारी बैठकले महाधिवेशनको केन्द्रीय तालिका परिवर्तन नहुने गरी वडा र...

प्रदेश प्रमुख हेरफेर : गण्डकीमा पृथ्वीमान, लुम्बिनीम शेरचन

काठमाडौं, १२ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका...

योजना आयोगको उपाध्यक्षमा पौडेल, सदस्यहरुमा फुयाँल र गुरुङ

काठमाडौं, १२ साउन – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । आयोगको सदस्यहरुमा...

प्रदेश प्रमुख हेरफेर : लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

काठमाडौं, १२ साउन– सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको...

महराले पाए उच्च अदालत पाटनबाट सफाइ

काठमाडौं, १२ साउन– जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर...

नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख

काठमाडौं, १२ साउन– नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख...

भागवत मन्त्री नबन्दा गोपालमानविरुद्ध प्रदर्शन

पोखरा, १२ साउन– स्याङ्जामा नेपाली कांग्रेसकै कार्यकर्ताले पूर्वउपसभापति गोपालमान श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । स्याङ्जाबाट गण्डकीमा प्रतिनिधित्व गर्ने सांसद भागवतप्रकाश मल्ललाई मन्त्रीमा सिफारिस नगरेको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा उत्रिएका स्याङ्जाको चापाकोट क्षेत्रका...

जसपा अध्यक्ष यादव भन्छन् : गेटमा ताल्चा लगाएका छैनौं

काठमाडौं, ११ साउन – जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । निर्वाचन आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट...

-->