आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राप्रपा हिडेको रोडम्याप परिवर्तन गर्न जरुरी : नेता लिङ्देल

नवलपुर/राप्रपाका केन्द्रीय नेता राजेन्द्र लिङ्देलले राप्रपा अहिले जुन रोडम्यापबाट हिडिरहेको छ त्यो रोडम्यापबाट ठूलो हुन नसक्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं नवलपुरका नेता स्वर्गीय बलराम थापामगरको तेह्रौं दिनको पुण्य तिथिमा...

कांग्रेस प्रमुख सचेतकमा गौतम र सचेतकमा मल्ल

पोखरा/ नवलपुरकी ओमकला गौतमलाई नेपाली कांग्रेस गण्डकी संसदीय दलले प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । यसअघिका मणिभद्र शर्मा कंडेल पर्यटनमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा दलका नेता कृष्णचन्द्र नेपालीले ओमकलालाई सचेतक नियुक्त नियुक्त...

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल/ माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी...

केसीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन ४२ सांसदले वुझाए हस्ताक्षर

बुटवल, २८ साउन – मुख्यमन्त्रीको दावी गर्दै लुम्बिनी प्रदेशका चार दल गठबन्धनका ४२ जना सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्त्ताक्षर बुझाएको छन। माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको गठबन्धनका...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

रुपन्देही, २७ साउन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । आजै...

कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध : मन्त्री अधिकारी

बागलुङ/ गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य समेत गर्ने प्रतिवद्धता जनाइन् । प्रेस संगठन बागलुङले मंगलबार आयोजना गरेको...

एमालेमा अध्यक्ष मात्र निर्वाचितहुने प्रस्ताव

काठमाण्डौ/नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी हुनेछ...

संरक्षणमुखी विकास नै दीगो विकासको आधार : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले संरक्षणमुखी विकास नै अहिलेको आवश्यकता भएको बताएका छन् । ४७ औं भु संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्नको...

ढिलोचाँडो राजसंस्थासहित हिन्दुराज्य : राप्रपा अध्यक्ष थापा

नवलपुर/पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा ढिलोचाँडो राजसंस्थासहित आइछाड्ने ठोकुवा गरेका छन् । ‘हिन्दुराज्य सहितको राजसंस्थाको एजेण्डाबाट राप्रपा कहिल्यै विचलन भएन’,उनले भने,‘ अहिले ठूला राजनैतिक दलमा समेत यही (राजा र हिन्दुराज्य) विषयमा...

व्यक्तिको स्वामित्वमा जग्गा रहने व्यवस्था खारेज गरौं : गौतम

काठमाण्डौ/ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन् । उनले सबै जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए । राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष...

-->