आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मुख्यमन्त्री

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी डाइभर्सन कुनै सन्दर्भमा पनि हुन नदिने बताएका छन् । गृहजिल्ला नवलपुर पुगेर उनले कालीगण्डकीमा जलयातायातको सम्भाव्यता अध्ययन गर्न प्रदेशले विनियोजन भइसकेको अवस्थामा कुनै पनि हालतमा डाइभर्सन हुन...

सत्ता गठबन्धनको कार्यक्रम आइतबार आउने

काठमाडौँ/सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको...

ओलीले गाली गरे पनि मेरो मन एकतामै छ : माधव नेपाल

काठमाण्डौ/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी...

‘खोप लगाएकैबाट संक्रमण फैलने डर’

पोखरा/पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्दीय सदस्य गगन थापाले खोप लगाएका व्यक्तिबाटै संक्रमण फैलिने डर रहेको जिकिर गरेका छन् । ‘खोप लगाएका हामीहरु आफू सुरक्षित छु भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि...

‘सांसद वलीलाई मुख्यमन्त्री निवासमा बन्धक ! ट्वाइलेटको चप्पल लगाएर भागिन’

बुटवल, २१ साउन – नेकपा एमालेमा रहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । वलीलाई १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्‍याइएको थियो ।...

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

पोखरा, १८ साउन – प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन्...

स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय

काठमाडौं, १७ साउन– नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ गतेसम्म गरिसक्ने...

मन्त्री बनेपछि कँडेल र बुढा गृह जिल्ला बागलुङमा

बागलुङ, १६ साउन– गण्डकी प्रदेशका दुईजना मन्त्रीले बागलुङको एकै मंचमा उभिएर शनिबार जनतालाई खोप, देशलाई सच्चा पोलिटिक्स दिने दाबी गरेका छन् । उनीहरुले सबै जनतालाई खोप लगाउने सरकारको पहिलो प्राथमिकतासँगै विधिको शासन स्थापित गर्न...

एमाले एकता प्रयास जारी : स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १६ साउन– माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका...

गण्डकीका पर्यटनमन्त्री कँडेलको प्रधानमन्त्री देउवासंग भेट पर्यटन व्यसायीलाई खोपको ब्यवस्था गर्न माग

पोखरा, १५ साउन – गण्डकी प्रदेशका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रधानमन्त्री शेरवहादुर देउवालाई शुक्रवार बालुवाटारमा भेट गरेका छन् । भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै...

-->