शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘प्रधानमन्त्रीजी, अनुयायी खटाउनै पर्दैन, भेलामा प्रमुख आतिथ्यता तपाईंले नै गर्नुहोस्’

काठमाडौं, ३ चैत – नेकपा (एमाले)का सचिव तथा प्रचार प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गरेका छन्। चैत ४ र ५ गतेका लागि...

संसद बैठक : शोक प्रस्ताव पारित गरेर सकियो

काठमाडौं, ३ चैत– प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा...

माधवसँग टर्रो सम्वाद, प्रचण्डलाई फोन

काठमाडौं, २ चैत– सोमबार एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग टर्रो छलफल गरेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवसँगको छलफल...

धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता नेपाल पक्षको अडान

काठमाडौं, २ चैत – नेकपा एमालेको अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।...

धुम्बाराही कार्यालयमा ओली र नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं, २ चैत – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भरखरै केन्द्रिय कार्यालय धुम्बाराही प्रवेश गरेका छन् । वार्ताका लागि झलनाथ खनाल र माधव नेपाल बालुवाटार जान नमानेपछि प्रधानमन्त्री केपी ओलि पार्टी...

‘ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई साथ दिऔं’

बेनी, २ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा पेश हुने अविश्वास प्रस्तावमा जसरी पनि साथ दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा भुपेन्द्रबहादुर खड्काको छैटौं दिनको पुण्यतिथिको...

प्रधानमन्त्री ओलीमाथि एमाले नेताहरूको ११ आरोप

काठमाडौं, २ चैत – नेकपा (एमाले)को खनाल-नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधि पराजित गरिछाड्ने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै खनाल-नेपाल पक्षले ओलीमा अहंकार र संकीर्णतामा रमाउने...

एमालेको विवाद निर्वाचन आयोगमा, वैधता नदिन खनाल-नेपाल समूहको माग

काठमाडौं, १ चैत – नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष केपी शर्मा ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ । आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल,...

स्थानीय तहमा प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो

पोखरा, १ चैत – सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत...

खनाल-नेपाल समूहले चैत ४-५मा बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं, २९ फागुन – नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले...

-->