स्याङ्जा, ६ चैत– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनु कांग्रेसको कर्तव्य भएको जिकिर गरेका छन् । उनले छोटो समय भए पनि कांग्रेस नेतृत्वमा सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने बताए...
देशभरका पार्टी कमिटी ब्युँताउने खनाल-नेपाल समूहको घोषणा
काठमाडौं, ५ चैत – नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता-कार्यकर्ताको दुई दिने...
ओली प्रवृत्तिविरूद्ध पार्टी एकता जोगाउन राष्ट्रिय भेला : खनाल-नेपाल
काठमाडौं, ५ चैत – नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार...
पार्टी एकता जोगाउदै विधिका पक्षमा संघर्ष गर्ने खनाल-नेपालको उद्घोष (प्रतिवेदनसहित)
काठमाडौं, ४ चैत – नेकपा एमालेको खनाल–नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका कारण संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्यमा खतरा आएको वताएको छ । बुधबार सानेपामा सुरु भएको दुई दिने अगुवा कार्यकर्ता...
कम्युनिस्ट आन्दोलनका अग्रजले दिए खनाल–नेपाललाई साथ
काठमाडौं, ४ चैत – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुले साथ दिएका छन् । खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा...
कार्यकर्ता भेलामा माधवले भने : ‘वितण्डाका दोषी ओली हुन्’
काठमाण्डौ, ४ चैत– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र देखिएको सबै वितण्डाको मुख्य दोषी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आफू निकट राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले त्यसका...
नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू
काठमाण्डौ, ४ चैत– नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।
भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।...
विवेकशील साझाको नयाँ समिति
पोखरा, ४ चैत– विवेकशील साझा पार्टी गण्डकी प्रदेशले पोखरामा कास्की जिल्ला र पोखरा महानगरको कार्यसमिति समायोजन गरेको छ । समायोजनपछि कास्कीको समायोजित कार्यसमितिको संयोजकमा फणिन्द्र अधिकारी र सहसंयोजकमा जयन्ती मोक्तान चयन भएकी छन् ।...
पौडेलको आरोप : सभापतिज्यूको मौनता रहस्यपूर्ण छ
पोखरा, ४ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा गरेको एक कार्यक्रमा पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापतिको...
कांग्रेस नेता जोशीको अवस्था गम्भीर : नर्भिक अस्पताल
काठमाडौं, ४ चैत – मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले आज बिहान ७...